Day: अगस्ट 19, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

गंगुटिया बनबस्ती बासिन्दाहरुलाई जेएफएमसीद्वारा टर्चलाइट प्रदान

कालचिनी: कालचिनी खण्डको दुर्गम गंगुटिया बनबस्तीमा शुक्रबार ज्वाइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटीद्वारा हात्तीको उत्पातबाट रात्रीबेला सजग बस्न निःशुल्क टर्चलाइट प्रदान गरिएको जानकारी बन विभागीय अधिकारी स्रोतबाट प्राप्त

क्षेत्रीय

विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तित्व सम्मानित

सोरेङ: सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चाको भातृ संगठन सामाजिक सेवा प्रकोष्ठको एक कार्यक्रम टिम्बुरबुङमा सम्पन्न भयो। उक्त कार्यक्रममा सामाजिक क्षेत्रमा अतुलनीय सेवा पुर्‍याउने व्यक्तिहरुलाई अभिनन्दन जनाइयो। आज

करियर/रोजगार

देउराली कन्या वरिष्ठ विद्यालयमा नेपाली भाषा दिवसको पूर्व समारोह आयोजित

गान्तोक: देउराली कन्या वरिष्ठ विद्यालयमा हिजो ३१औं नेपाली भाषा दिवस भव्य रूपमा पालन गरियो। यस अवसरमा विद्यार्थीहरुद्वारा छोटो नाटक प्रस्तुत गर्दै नेपाली भाषाको महत्त्व बुझाए तथा

राष्ट्रिय

केन्द्रिय जनजाति मामिला राज्यमन्त्रीद्वारा नाम्ची जिल्ला अन्तर्गत सुन्तलेमा एकलव्य आदर्श आवासीय स्कूल भवनको उद्घाटन

गान्तोक: केन्द्रिय जनजाति मामिला राज्यमन्त्री श्रीमती रेनुका सिंहद्वारा सिक्किमको दोस्रो दिनको भ्रमणको क्रममा आज नाम्ची जिल्ला अन्तर्गत सुन्तलेमा एकलव्य आदर्श आवासीय स्कूल (आएमआरएस) भवनको उद्घाटन गरियो।

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको ४८ नयाँ मामिला, ५३ जना भए कोरोनामुक्त, कसैको मृत्यु भएन

गान्तोक: राज्यमा आज ४८ जना कोरोना संक्रमित रोगी फेला परेको र ५३ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

क्षेत्रीय

११ जनजातिको मुद्दालाई राजु बिष्टले अघि लैजानुपर्छ कारण यही मुद्दामा उसले चुनाव जितेको हो: अनित थापा

दार्जिलिङ: ११ जनजातिको मुद्दालाई राजु बिष्टले अघि लैजानुपर्छ। यही मुद्दामा उसले चुनाव जितेको हो। हामी राजु विष्टको पछि उभिएको हुनेछौं र यदि उसले यसलाई राजनीतिकरण गरेन

राष्ट्रिय

नेताजी सुभाष चन्द्र बोसकी छोरी अनिता बोसद्वारा  डीएनए परीक्षणको माग

कोलकाता: नेताजी सुभाष चन्द्र बोसकी छोरी अनिता बोस फाफले जापानको रेन्कोजी मन्दिरमा राखिएका अवशेषहरूको डीएनए परीक्षणको माग गरेकी छिन्। नेताजीको भएको दाबी गरिएको छ। अनिता बोसले

राष्ट्रिय

बङ्गलादेशले पैगम्बरको टिप्पणी बारे विरोध नगर्ने

ढाका: बङ्गलादेशले पैगम्बर विरुद्धको टिप्पणीमा भारतको साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ। बङ्गलादेशका विदेशमन्त्री अब्दुल मोमेनले यस सम्बन्धमा विज्ञप्ति जनाएका छन्। उनले भने, ‘दिल्लीमा भाजपा प्रवक्ताले

क्षेत्रीय

कोविड़ बङ्गाल: आज कोरोनाको ४०० नयाँ मामिला, ५५३ जना भए कोरोनामुक्त, ५ जनाकाे मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ४०० नयाँ मामिला अघि आएको छ भने आज

क्षेत्रीय

मन्त्री अरूण उप्रेतीको आफ्नो पदबाट राजीनामा

गान्तोक: सिक्किम सरकारको मन्त्री अरूण उप्रेतीले आफ्नो पदबाट राजीनामा दिएका छन्। तिनी सिक्किम सरकारको शहरी विकास विभाग तथा खाद्य एवं नागरिक आपूर्ति विभागका मन्त्री थिए। तिनले

क्षेत्रीय

राजगञ्जमा खुट्टा बाँधेको अवस्थामा मरेको गाई उद्धार

राजगञ्ज: राजगञ्जमा राजकीय सड़क किनारमा खुट्टा बाँधेको अवस्थामा एउटा मरेको गाई भेट्टाएपछि इलाकामा हो हल्ला मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले आमबारी बेलाकोवा राजकीय

राष्ट्रिय

दार्जिलिङ क्षेत्रको पत्रकारहरूलाई उत्कृष्ट अन्तर्राष्ट्रिय पत्रकार सम्मान २०२२ प्रदान

दार्जिलिङ: दार्जिलिङ प्रेस गिल्डका सचिव केशर मोक्तान अनि उप सभापति राजेश जोशीलाई उत्कृष्ट अन्तर्राष्ट्रिय पत्रकार सम्मान २०२२ आज दिल्लीमा प्रदान गरिएको छ। आजादीको अमृत महोत्सव कार्यक्रम