
सेवानिवृत्त शिक्षिकाद्वयलाई भव्य कार्यक्रमबीच विदाई गरियो
गान्तोक: शिक्षा विभागमा लामो समयसम्म सेवा दिएपछि सरकारी माध्यमिक विद्यालय टिम्बुरबुङबाट सेवानिवृत्त भएकी शिक्षिकाद्वय पुष्पालता शर्मा र हेमादेवी शर्माको आज विदा गरियो। यी दुई शिक्षिकाद्वयलाई एक