
घैयाबारीका भूतपूर्व सैनिकहरूद्वारा शहीदहरूलाई श्रध्दाञ्जली
तीनधारे: मणिपुरमा कार्यरत् १०७ बटालियन टेरोटोरियल आर्मीको जवानहरू प्राकृतिक आपदा पैह्रोमा परेर शहीद बनेका गोर्खा जवानहरूलाई खरसाङ महकुमा अन्तर्गत घैयाबारीको भूतपूर्व सैनिकहरूद्वारा श्रध्दाञ्जली अर्पण गर्ने कार्यक्रम