Day: जुलाई 3, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

इण्डिपेण्डेन्स डे फूटबलः मनीप सेभेनको एकतर्फी जीत

३ जुलाईः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत आइतवार एउटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा आज भएको म्याचमा मनीप

क्षेत्रीय

मणिपुरमा दिवङ्गत जवानहरूको निम्ति गोर्खा नव ज्योति संघद्वारा श्रद्धाञ्जली

गोरुबथान: मणिपुरको नोनी जिल्लामा गत ३० जुनको राति भएको भूस्खलनमा परेर ज्यान गु्माउने वीर जवानहरूको आत्मशान्तिको लागि गोरुबथान पानडाडा गोर्खा नव ज्योति संघका सदस्यगण,आर्यन होस्टलका विद्यार्थीगण

क्षेत्रीय

‘भारतीय सनातन सांस्कृतिक कार्यक्रम’ को सिक्किमका राज्यपालद्वारा उद्घाटन

गान्तोक: आज सिच्छेस्थित प्रशान्ति विद्या मन्दिर माध्यमिक विद्यालयमा चार दिवसीय ग्रीष्मकालीन शिविर ‘भारतीय सनातन सांस्कृतिक कार्यक्रम’ को सिक्किमका राज्यपाल गंगा प्रसादले उद्घाटन गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन

राष्ट्रिय

आउँदो ३० देखि ४० वर्ष भाजपाको हुनेछ: अमित शाह

नयाँ दिल्ली: केन्द्रीय गृहमन्त्री अमित शाहले आइतवार विपक्षी दलहरूलाई छरपस्ट भएको बताए र कांग्रेसमाथि कडा हमला गरे र यसका आफ्नै सदस्यहरू देशको प्रमुख प्रतिपक्षी दलमा लोकतन्त्र

क्षेत्रीय

कार्बी आङलङ जिल्लामा पहिलोपटक भव्य रुपमा हरिभक्त कटुवाल जन्मजयन्ती समारोह सम्पन्न

दयाङमुखबाट: पश्चिम कार्बी आङलङ जिल्लाको दयाङमुख हाई स्कूल प्राङ्गणमा असम नेपाली साहित्य सभा पश्चिम कार्बी आङलङ जिल्ला समितिको तत्वावधानमा तथा अनेसास दयाङमुख शाखाको उद्योग र स्वागतकारिणी

मनोरञ्जन

कपिल शर्मामाथि सम्झौता उल्लंघन गरेको आरोप

मुम्बई: कपिल शर्मा टीभीका चर्चित कमेडियन हुन्। कपिलको कमेडीले मानिसहरू वर्षौंसम्म हाँस्ने गरेका छन्, उनका शो ‘द कपिल शर्मा शो’ र ‘कमेडी नाइट्स विथ कपिल’लाई फ्यानहरूले

क्षेत्रीय

पूर्व मन्त्री तथा वरिष्ठ राजनीतिज्ञ आरबी सुब्बाले एसकेएम पार्टीमा सामेल हुने

गान्तोक: एसकेएम पार्टीलाई पूर्व मन्त्री तथा वरिष्ठ राजनीतिज्ञ आरबी सुब्बाले समर्थन जनाएका छन्। तिनी अब चाँड़ै एसकेएम पार्टीमा सामेल हुने बताइएको छ। पूर्व मन्त्री सुब्बा आज

क्षेत्रीय

मदर टेरेसा ह्युमिनेटी पुरस्कारले सम्मानित

कालचिनी: कालचिनी खण्डको राईमाटाङ चियाबारी निवासी आदिवासी समाजसेवी डा.कमल कुजूर फेरि आज गाजियाबादमा मदर टेरेसा ह्युमिनेटी पुरस्कारले सम्मानित भएको छ। यस अघि पनि तिनलाई मार्सल आर्ट

क्षेत्रीय

जनताको घर घर गएर बालासनको विकास गर्छु भन्दै भोट माग्ने निर्दल प्रार्थीले आफ्नो वचन पूरा गर्नुपर्ने मांग

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुंग सन्त मेरिज समष्टिको सांगठनिक सचिव पुरण तामाङले एक प्रेस विज्ञप्ति जारी गरेर चुनाउ अघि जनताको घर घर गएर बालासनको विकास

क्षेत्रीय

कोविड़ बङ्गाल: आज कोरोनाको १,८२२ नयाँ मामिला, ५२६ जना भए कोरोनामुक्त, ३ जनाको मृत्यु

कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ १,८२२ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले ३ जनाको मृत्यु भएको

क्षेत्रीय

कफ सीरप र नशालु ट्याबलेटसहित एक पक्राउ

कालचिनी: कालचिनी थानाको पुलिसबलले साँझ नाका जाँच चलाईरहेको क्रममा एकजना हेमिल्टनगञ्ज निवासी बप्पी चक्राधर (४५) लाई भारी मात्रामा अवैद्य नशालु ट्याबलेट र क्यापसुलहरूसहित पक्राउ गर्न सफल

क्षेत्रीय

मिरिकमा दीप प्रधानको कथा संग्रह ‘जीवनको वरिपरि’ विमोचित

मिरिक: मिरिकको थर्बु उच्च माध्यमिक विद्यालयका शिक्षक एंव लेखक दीप प्रधानको कथा संग्रह जीवनको वरिपरिको विमोचन आइतबार मिरिक व्यवसाय संगठन भवनमा मिरिक साहित्य सुनौ परिवारको आयोजनामा