कफ सीरप र नशालु ट्याबलेटसहित एक पक्राउ

IMG-20220703-WA0158.jpg

कालचिनी: कालचिनी थानाको पुलिसबलले साँझ नाका जाँच चलाईरहेको क्रममा एकजना हेमिल्टनगञ्ज निवासी बप्पी चक्राधर (४५) लाई भारी मात्रामा अवैद्य नशालु ट्याबलेट र क्यापसुलहरूसहित पक्राउ गर्न सफल भएको छ।
पुलिस सुत्रबाट प्राप्त जानकारीअनुसार हेमिल्टनगञ्ज संलग्न ट्रली लाईनबाट उक्त युवकलाई समातिएको थियो भने एनडीपीएस एक्ट अन्तर्गत सोमबार जलपाईगढी अदालतमा पठाईने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement