
झारखण्ड सेन्ट जेभियर कलेजका फादरले गरे सिक्किमको अतिथ्य संस्कारको प्रशंसा
गान्तोक। झारखण्डका विद्यार्थी अनि शिक्षकहरू अतिथिहरूप्रति सिक्किम सरकारको व्यवहारसँग मन्त्रमुग्ध बनेका छन्। सिक्किम घुम्न आएको समय गत २८ जूनको दिन आफूहरूको बस दुर्घटनाग्रस्त भएपछि जुन संकटको