अध्यात्मिक गुरू शंकर आचार्यको तीन दिवसीय सिक्किम भ्रमणमा

IMG-20220702-WA0174.jpg

गान्तोक। अध्यात्मिक गुरू शंकर आचार्य, स्वामी अदोगचनान्द लगायत दस जनाको टोली तीन दिवसीय भ्रमणको निम्ति सिक्किम आइपुगेका छन्। आज उक्त टोलीले पश्चिम जिल्लास्थित किराँतेश्वर मन्दिरको भ्रमण गऱ्यो। उक्त टोलीलाई सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाल, महकुमा अधिकारी सन्तोष कुमार आलेले स्वागत जनाए।

सिक्किम भ्रमणमा आएका उक्त टोलीले लेगशेपको किराँतेश्वर मन्दिरमा पूजा अर्चना गर्दै राज्यबासीको शान्ति र सुरक्षाको कामना गरे।

About Author

Advertisement