कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ १,४९९ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले ३ जनाको मृत्यु भएको छ। यसरी नै यस अवधिमा ४८३ जना कोरोनामुक्त पनि भएको छन्।
हालसम्म बङ्गालमा २०,३२,६६३ जना कोरोनाले संक्रामित भएको छन् भने २०,०२,१५१ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२२२ जनाले जान गुमाएको छ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा १०,०३६ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,५७९,०७० जनाको परीक्षण भएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.५०℅ र सकारात्मक दर १४.९४℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६३,५०७,५९६ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।