Day: जुलाई 1, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोना फेरि भयंकर हुंदै

आज कोरोनाको १,७३९ नयाँ मामिला, ४५६ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ १,७३९ नयाँ मामिला

क्षेत्रीय

परमपावन जगदगुरु शंकराचार्य स्वामी श्री अधोगचानन्द देव तीर्थीजी महाराज सिक्किममा

पाकिम। पुरीका परमपावन जगदगुरु शंकराचार्य स्वामी श्री अधोगचानन्द देव तीर्थीजी महाराज दशजना सन्तहरूसॅंग आज सिक्किम आएका छन्। उनको आगमनमा मुख्यमन्त्रीका सल्लाहकार टीएन ढकाल, रम्फूका एसडीएम, एसडीपीओ,

क्षेत्रीय

रम्फूमा लायन्स पोइन्टको उदघाटन

गान्तोक। लायन्स क्लब इन्टरनेशनल ३२२ एफ़ अन्तर्गत लायन्स क्लब अफ् रम्फू गेटवे अफ सिक्किमद्वारा बस बिसौनी रम्फूमा लायन्स पोइन्टको उद्घाटन संपन्न गरियो। रम्फू नगर पञ्चायत सभापति

पैह्रोमा ज्यान गुमाउने सेनाका जवानलाई एसडीएङ्गको श्रद्धाञ्जली

गान्तोक। उत्तर सिक्किमको जङ्गु निर्वाचन क्षेत्रअन्तर्गत रुक्लु-कायेम निवासी भारतीय सेना ११-गोर्खा राइफल बटालियनमा सेवारत युवा अफिसर छिरिङ लेप्चाको निधनले राज्यमा अहिले शोकको लहर छाएको छ। सिक्किमे

क्षेत्रीय

मणिपुर पैह्रोमा ज्यान गुमाउने सिक्किमका जवानप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जली

गान्तोक। मणिपुरको नोने जिल्लामा भएको भयावह पैह्रोको चपेटमा परेर ज्यान गुमाउने उत्तर सिक्किमको जङ्गु रुक्लु कायम निवासी भारतीय सेनाका ११ गोर्खा राइङ्गल्सका छिरिङ लेप्चाको निधनमा राज्यका

क्षेत्रीय

भानु जयन्तीको तयारीलाई लिएर समन्वय सभा

गान्तोक: आगामी १३ जुलाईको दिन पालन गरिने भानु जयन्ती समारोह तयारीलाई लिएर आज पाकिम जिल्लामा एक समन्वय सभा सम्पन्न भयो।पाकिम जिल्लाको पञ्चायत भवनमा सम्पन्न भएको उक्त

क्षेत्रीय

बरको रूख काटिएपछि मानिसहरूमा व्यापक असन्तुष्टि

गान्तोकः पुरानो एसटीएनएम अस्पतालको जमीनमा रहेको कञ्चनजङ्घा स्वाक्वार परियोजनाको निर्माण स्थलको पुरानो बरको रूख बिहिवार रातिको समयमा काटिएपछि मानिसहरूमा असन्तुष्टिको लहर छाएको छ। वन विभागले उक्त

क्षेत्रीय

न्यू एसटीएनएम अस्पतालमा राष्ट्रिय डक्टर दिवस पालन

गान्तोकः राष्ट्रिय डक्टर दिवसको अवसरमा आज न्यू एसटीएनएम अस्पतालमा राज्यस्तरीय समारोह आयोजन गरियो। राज्यका मुख्यमन्त्री पीएस गोलेको मुख्य आतिथ्यमा आयोजित समारोहमा स्वास्थ्य विभागका मन्त्री डा. एमके

क्षेत्रीय

‘मानव समाजको वस्तीमा’ हस्तलिखित पुस्तक लोकलाई समर्पित

विद्यार्थीवर्गले आजको पाठ्यक्रमको माग गर्नुपर्छ : विजयकुमार सुब्बा गान्तोक। इन्द्र-कृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान, देन्तामको पक्षमा आयोजित वरिष्ठ साहित्यकार अनि सुन्दर लिपिकार राज के. श्रेष्ठद्वारा लिखित हस्तलिखित

क्षेत्रीय

कक्षा १२ को उत्तीर्ण विद्यार्थीहरुलाई विदाई साथै सम्वर्द्धना

कालचिनी। कालचिनी खण्डको उत्तर लोथाबारी हिन्दी हाइस्कूलमा आज स्कूलका कक्षा १२ उतीर्ण छात्र छात्राहरूलाई लिएर विदाई समारोह कार्यक्रम सम्पन्न गरिएको थियो। सो कार्यक्रममा नै कालचिनी गोरेलाईनका

क्षेत्रीय

मेजर शहीद दुर्गा मल्लको जन्मदिन पालन

कालचिनी। भारतीय स्वतन्त्रता सेनानी तथा आजाद हिन्द फैजका मेजर शहीद दुर्गा मल्लको आज १०९औँ जन्म जयन्ती कालचिनी खण्डको हेमिल्टनगञ्ज फरवार्डनगर स्थित दुर्गा मल्ल चौकमा पालन गरियो।

क्षेत्रीय

हात्तीद्वारा घर तोडफोड

कालचिनी। जङ्गली हात्तीको उत्पातले डुवर्सका मानिसहरूलाई हत्तु बनाएको छ। कालचिनी खण्डको दक्षिण सातालीको आन्दामनपाड़ा गाउँमा बिहीबार पसेको एक्ले हात्तीले एकजना जीना कार्जीको घर सम्पूर्ण रुपले भत्काएर