कोविड़ बङ्गाल: कोरोना फेरि भयंकर हुंदै

IMG_20211223_141043-1-1.jpg

आज कोरोनाको १,७३९ नयाँ मामिला, ४५६ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु

कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ १,७३९ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले कसैको मृत्यु भएन। यसरी नै यस अवधिमा ४५६ जना कोरोनामुक्त पनि भएको छन्।

हालसम्म बङ्गालमा २०,३१,१६४ जना कोरोनाले संक्रामित भएको छन् भने २०,०१,६६८ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२१९ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा ११,८११ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,५६९,०३४ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.५५℅ र सकारात्मक दर १४.७२℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६३,४८८,८०८ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *