परमपावन जगदगुरु शंकराचार्य स्वामी श्री अधोगचानन्द देव तीर्थीजी महाराज सिक्किममा

IMG_20220701_234523.jpg

पाकिम। पुरीका परमपावन जगदगुरु शंकराचार्य स्वामी श्री अधोगचानन्द देव तीर्थीजी महाराज दशजना सन्तहरूसॅंग आज सिक्किम आएका छन्। उनको आगमनमा मुख्यमन्त्रीका सल्लाहकार टीएन ढकाल, रम्फूका एसडीएम, एसडीपीओ, सरकारी अधिकारीहरू र दत्तात्रेय प्रतिनिधिहरूले रम्फूमा न्यानो स्वागत जनाए। परमपावन महाराज तीन दिवसीय सिक्किम भ्रमणमा आएका हुन् र आफ्नो बसाइको क्रममा किरितेश्वरी मन्दिर पनि भ्रमण गर्ने बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *