Day: जुन 29, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

पञ्चायत समिति चुनावमा ५५ सीटमा तृणमूल कङ्ग्रेसको दखल

सिलगढी| तृणमूल कङ्ग्रेसले पञ्चायत समिति चुनावमा पनि जीत हासिल गरेको छ। पञ्चायत समितिको मोठ ६६ वटा आसनमा तृणमूल कङ्ग्रेसले ५५ वटा आसनमा जीत हासिल गरेको छ।

सडक दुर्घट्नामा एकजनाको मृत्यु

फालाकाटा| फालाकाटा ब्लक हरिमोड इलाकामा सडक दुर्घट्नामा एकजना बाइक सवारको मृत्यु भएको छ। यस सडक दुर्घट्नामा परेर मृत्यु हुने बाइक सवारीको परिचय भने जुटाउन सकेको छैन।

देशी मदिरासहित तीन पक्राउ

सिलगढी: एनजेपी पुलिसले आज देशी रम रक्सीसितै तीनजनालाई पक्राउ गरेको छ। यसरी पक्राउ गरेको आरोपीहरूलाई पुलिसले आज जलपाईगढी अदालतमा पेश गऱ्यो। देशी मदिरासित पक्राउ परेका आरोपीहरू

मन्त्री नेपालले सहभागिता जनाए नारीशक्तिको कार्यक्रममा सहभागिता

गान्तोक: गेजिङ्ग-बर्मेक निर्वाचन क्षेत्रका विधायक लोकनाथ शर्माले माथिल्लो बर्मेक भेक जाने क्रममा रिञ्चेनपोङ क्षेत्रस्थित माथिल्लो तादोङ्गमा नारी शक्तिद्वारा आयोजना गरिएको विशेष सभामा उपस्थिति जनाए। यस सभामा

जिल्ला पञ्चायतले गरे सिङताम अस्पतालमा एम्बुलेन्स प्रदान

गान्तोक: पूर्व जिल्लाको जिल्ला पञ्चायतले सिङ्ताम जिल्ला अस्पताललाई एउटा एम्बुलेन्स प्रदान गरेका छन्। जिल्ला अध्यक्ष शमसेर राई पञ्चायत निदेशक बसन्त लामाले एक कार्यक्रमबिच अस्पतालपक्षलाई एम्बुलेन्सको चाबी

मन्त्री कर्मा लोडे भोटियाद्वारा पैह्रौ प्रभावित क्षेत्रको भ्रमण

गान्तोक: गत केही दिन अघिदेखि निरन्तर परेको पानीले कवि लुङचोक निर्वाचन क्षेत्रलाई धेरै प्राभावित तुल्याएको छ। उक्त घटनालाई लिएर आज क्षेत्र विधायक एवम वन विभाग मन्त्री

गेजिङमा सेल्प हेल्प ग्रुप समूहको वार्षिक सभा सम्पन्न

गान्तोक: गेजिङ बर्मेक निर्वाचन क्षेत्रको हि -मार्तम खण्ड विकास कार्यलयमा परिसरमा स्वयं सहायता समूहको वार्षिक साधारण सभा साथै महा सम्मेलन सम्पन्न भयो। उक्त अवसरमा मुख्य अतिथिकोरूपमा

भारतीय रिजर्भ ब्याङ्क, गान्तोकद्वारा एमएसएमईका लागि पाकिममा बैठक

गान्तोक: भारतीय रिजर्भ ब्याङ्क, गान्तोकद्वारा २९ जूनको दिन पाकिममा एमएसएमईका लागि नगरभवन बैठक आयोजन गरियो। आरबीआइ, गान्तोकका महाप्रबन्धक एवं प्रभारी किशोर परियारको अध्यक्षतामा आयोजित बैठकमा एमएसएमई-डीआइ,

भानु जयन्ती तयारीबारे नाम्चीमा सम्न्वय सभा आयोजित

गान्तोक: आगामी १३ जुलाईमा पालन गरिने भानु जयन्ती तयारीबारे आज एकसभा नाम्ची जिल्लापाल कार्यालयमा सम्पन्न भयो। नाम्ची जिल्लाका जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा सम्पन्न भएको उक्त

सिलगढी महकुमा परिषद चुनाउमा तृणमूल कङ्ग्रेसको जीत

सिलगढी: सिलगढी महकुमा परिषद्को चुनाउको परिणाम घोषणा भएको छ। परिषदको ९ वटा आसनमध्ये ८ वटा आसनमा तृणमूल कङ्ग्रेसले जीत हासिल गरेर सिलगढी महकुमा परिषद् दखल गरेको

रेलको चपेटमा परेर एकको मृत्यु

कालचिनी: आज बिहान प्रायः ९ बजी सिलगढ़ीदेखि अलिपुरद्वार बामनहाटगामी एउटा प्यासेञ्जर रेलको चपेटमा परेर एकजना व्यक्तिको मर्मान्तिक मृत्यु भएको घटना प्रकासमा आएको छ। घटना कालचिनी रेल

जीटीए चुनावमा हाम्रो पार्टीले खरसाङ क्षेत्रमा केवल १ सीट जित्न सफल

जनताको राज ल्याउन जनताको सेवामा निरन्तर लाग्नेछौं: मोहन लामा खरसाङ: हाम्रो पार्टीले जीटीए चुनावमा खरसाङको १५ वटा समष्टिहरूमध्ये केवल एक सिट मात्र हात पारेको छ। त्यो