देशी मदिरासहित तीन पक्राउ

सिलगढी: एनजेपी पुलिसले आज देशी रम रक्सीसितै तीनजनालाई पक्राउ गरेको छ। यसरी पक्राउ गरेको आरोपीहरूलाई पुलिसले आज जलपाईगढी अदालतमा पेश गऱ्यो। देशी मदिरासित पक्राउ परेका आरोपीहरू दुलाल राय,दुलाल दास र मिन्टु कीर्तनिया रहेको जान्नमा आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement