Day: जुन 3, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

रोमाञ्चक जीतको साथ फाइनलमा पुग्यो यूजीएफसी गितडाब्लिंग

३ जूनः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत शुक्रवार प्रतिष्ठित रविलाल लामा स्मृति ए डीविजन लीगको दोस्रो सेमिफाइनल म्याच

क्षेत्रीय

मुख्यमन्त्रीद्वारा कामारकुण्डू रेल ओवरब्रिजको उद्घाटन

हुगली: कामारकुण्डू रेल ओवरब्रिजको उद्घाटन मुख्यमन्त्री ममता ब्यानर्जीले गरेकी छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, कि यस ओवरब्रिजको निम्ति राज्य सरकारले फण्डको साथ जमीन पनि दिएकी छन्।

क्षेत्रीय

ममता ब्यानर्जीद्वारा मां सन्तोषीको नामको १६ शुक्रवारको व्रत

कोलकाता: ममता ब्यानर्जीले मां सन्तोषीको नामको १६ शुक्रवारको व्रत गरेकी छन्। यसको जानकारी तिनले स्वयम दिएकी छन्। तिनले भनिन्, सिंगुरमा किसान आन्दोलनको समय मैले मां सन्तोषीसित

क्षेत्रीय

कोभिड़ बंगाल: कोरोनाको ४२ नयाँ मामिला, ३९ जना भए कोरोनामुक्त

कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ४२ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले राज्यमा कसैको मृत्यु भएन।

करियर/रोजगार

आउँदो वर्ष हुने माध्यमिक परीक्षाको समयसूचीको घोषणा

कोलकाता: माध्यमिक शिक्षा परिषदले आउँदो वर्ष हुने माध्यमिक परीक्षाको निम्ति समय सूचीको घोषणा गरेको छ। पश्चिम बङ्गाल माध्यमिक परीक्षा परिषदका अध्यक्ष कल्याणमय गांगुलीले शुक्रबार बिहान एक

क्षेत्रीय

राज्यपालद्वारा माध्यमिक परीक्षा उत्तीर्ण गर्ने छात्रहरूलाई बधाई

कोलकता। राज्यपाल जगदीप धनखड़ले माध्यमिक परीक्षा उत्तीर्ण गर्ने सबै छात्रहरूलाई बधाई दिएका छन्। राज्यपालले ट्वीट गरे, माध्यमिक परीक्षा उत्तीर्ण गर्ने सबैलाई बधाई र शुभकामना। परीक्षामा पास

क्षेत्रीय

मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा छात्राहरूलाई शुभकामना

कोलकता। माध्यमिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने छात्र-छात्राहरूलाई राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुभकामना दिएकी छन्। शुक्रवार माध्यमिकको रिजल्ट जारी भएपछि उनले ट्वीट गरिन्। उनले लेखिन्, माध्यमिक परीक्षा

क्षेत्रीय

कलेज फेस्ट लिएर कोलकाता पुलिसद्वारा विशेष निर्देशिका जारी

कोलकाता: बलिवुडकागायक कृष्ण कुमार कुन्नथ (केके) को मृत्युपछि अब कोलकाता पुलिसले कलेज फेस्टलाई लिएर विशेष निर्देशिका जारी गरेको छ। यसमा भनिएको छ, कलेजमा कुनै प्रकारको पनि

क्षेत्रीय

डाक्टर आईबी थापा नेपाली हाई स्कुलको छात्रा प्राप्ति लामा स्कुल टप्पर

सिलगढी– सिलगढी प्रधाननगरस्थित डाक्टर आईबी थापा नेपाली हाई स्कुलको छात्रा प्राप्ति लामाले मोठ ५०२ अङ्क प्राप्त गरेर स्कुलमा टप्पर बनेकी छन्। प्राप्ति लामाको मेहनत तथा लगनशीलताले

राष्ट्रिय

मुसेवालाको हत्यापछि गोली हान्नेहरु नेपालतिर फरार !

नयाँ दिल्ली: पञ्जाबका चर्चित गायक सिद्धु मुसेवालाको हत्याको अनुसन्धान भइरहेको छ। यस विषयमा हरेक दिन नयाँ खुलासा भइरहेका छन्। यसैबीच दिल्ली पुलिसको विशेष टोली नेपाल पुगेको

क्षेत्रीय

सचिव साहले माध्यमिक परीक्षामा ४६४ अङ्क प्राप्त

सिलगढी। सचिव साहले माध्यमिक परीक्षामा ४६४ अङ्क प्राप्त गरेर स्कुलमा पहिला स्थान हाँसिल गरेका छन्। तिनी सिलगढी भारती हिन्दी हाई स्कुलका छात्र हुन्। तिनको बाबुले दार्जीलिङमा

क्षेत्रीय

अजिङ्गर उद्धार

कालचिनी। आज राजाभात चियाबारीको २० नम्बर सेक्सनबाट एउटा १२ फूट लामो अजिङ्गर बन विभागले उद्धार गरेको थियो भने त्यसलाई पुनः कोर क्षेत्रमा लगेर छाडिएको राजाभातखावा रेञ्ज