कोलकता। राज्यपाल जगदीप धनखड़ले माध्यमिक परीक्षा उत्तीर्ण गर्ने सबै छात्रहरूलाई बधाई दिएका छन्। राज्यपालले ट्वीट गरे, माध्यमिक परीक्षा उत्तीर्ण गर्ने सबैलाई बधाई र शुभकामना। परीक्षामा पास नहुनेहरूलाई निःराश हुने आवश्यकता छैन। हामी आशावान् छौं, शिक्षक र माता-पिताले यस विषयलाई बुझ्नेछन् औं छात्रहरूलाई उनीहरूको योग्यता र क्षमताको आभास गराउमा मद्दत गर्नेछन्।