मुख्यमन्त्रीद्वारा कामारकुण्डू रेल ओवरब्रिजको उद्घाटन

IMG-20220603-WA0152.jpg

हुगली: कामारकुण्डू रेल ओवरब्रिजको उद्घाटन मुख्यमन्त्री ममता ब्यानर्जीले गरेकी छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, कि यस ओवरब्रिजको निम्ति राज्य सरकारले फण्डको साथ जमीन पनि दिएकी छन्। यसको तयारी भएकोले केही मानिसहरू लाभान्वित हुनेछ। आगामी परियोजनाको जानकारी दिँदै मुख्यमन्त्रीले बताइन्, उत्तर बंगाल जानेको निम्ति चाँडै नयाँ बाटो बनाइने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement