अजिङ्गर उद्धार

IMG-20220603-WA0150.jpg

कालचिनी। आज राजाभात चियाबारीको २० नम्बर सेक्सनबाट एउटा १२ फूट लामो अजिङ्गर बन विभागले उद्धार गरेको थियो भने त्यसलाई पुनः कोर क्षेत्रमा लगेर छाडिएको राजाभातखावा रेञ्ज सुत्रले जनाएका छन। कमानमा काम गरिरहेको श्रमिकहरूले उक्त अजिङ्गरलाई देखेपछि यसको जानकारी बन विभागलाई दिएको थियो।
घटनास्थलमा बन विभागको मोबाइल टोली पुगेर उक्त अजिङ्गरलाई सकुशल उद्धार गर्न सफल भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement