
गान्तोकमा राष्ट्रिय पुस्तकालयाध्यक्ष दिवस पालनविद्यार्थीहरूले फिक्स माइनसेट होइन ग्रोथ माइनसेट अप्नाउनुपर्छः विधानसभा उपाध्यक्ष
गान्तोक: सिक्किम अकादमीले राष्ट्रिय पुस्तकालयाध्यक्ष दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै भारतका पुस्तकालय विज्ञानका जनक पद्मश्री डा. एसआर रङनाथनलाई श्रद्धाञ्जली अर्पण गर्यो। कार्यक्रममा राज्यभरिका विद्यार्थी, शिक्षाविद्


















