Category: सिक्किम

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

मुख्यमन्त्रीले दिएविश्व फिजियोथेरापी दिवसको शुभकामना

गान्तोक: विश्व फिजियोथेरापी दिवसको अवसरमा सम्पूर्ण फिजियोथेरापिस्ट र स्वास्थ्य सेवा व्यावसायिकहरूमा मुख्यमन्त्री प्रेमसिंह तामाङले हार्दिक शुभकामना व्यक्त गरेका छन्।उनले स्वास्थ्य सेवामा फिजियोथेरापीको महत्त्वपूर्ण स्थान रहेको बताउॅंदै

सिक्किम

जोरथाङमा विद्यार्थीमुखी “नेपाली भाषा वार्ता-विमर्श” कार्यशाला सम्पन्न

जोरथाङ: सृजनशील नेपाली साहित्य लेखन मञ्च, नेपाली संस्कृति संरक्षण संस्थान तथा हिमाली प्रतिभा निकेतनको संयुक्त तत्वावधानमा जोरथाङको सामुदायिक भवनमा विद्यार्थीमुखी “नेपाली भाषा वार्ता-विमर्श” कार्यशाला सम्पन्न गरियो।

सिक्किम

मुख्यमन्त्रीको पोस्टर च्यात्ने आरोपीहरू पक्राउ

गान्तोक: हिजो राजधानीमा एउटा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री प्रेमसिंह तामाङको फोटो (पोस्टर) च्यात्ने दक्षिण सिक्किमको रातेपानी निवासी बताइने सुकराज सिलाल र उनको सहयोगी रोजेश राईलाई आज

सिक्किम

एसकेएम पार्टीको मानेबुङ–देन्ताम क्षेत्रस्तरीय समिति गठन

गेजिङ: सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आफ्नो संगठनात्मक संरचना सुदृढ गर्दै मानेबुङ–देन्ताम क्षेत्रस्तरीय समिति गठन गऱ्यो। क्षेत्र विधायक सुदेशकुमार सुब्बाको अगुवाइ र पार्टी अध्यक्ष प्रेमसिंह

सिक्किम

सेलिएको छैन गणेश राई विरुद्धको आक्रोशकेन्दमा नकरात्मक संदेश पुऱ्याउने काम गरेको छः डा. एसके राई

गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) का अध्यक्ष गणेश राईलाई लिएर विभिन्न जातीय सङ्गठनको आक्रोश सेलाएको छैन। हिजोसम्म अलग अलग जातीय सङ्गठनले उनको विरोधमा आक्रोष

सिक्किम

माम्ले स्कूलमा सांस्कृतिक मेलासंगै पारम्परिक खाद्य प्रदर्शनी

गान्तोक: दक्षिण सिक्किम नाम्ची जिल्लाअन्तर्गत, सरकारी निम्न माध्यमिक विद्यालय, माम्ले र स्कूल पूर्व विद्यार्थी संघ (अलुमनाई) को संयुक्त आयोजनमा पारम्परिक खाद्य प्रदर्शनी तथा सांस्कृतिक मेला आयोजन

सिक्किम

एसएमआईटी माझीटारमा आयोजित अन्तर विद्यालय शैक्षिक महोत्सव ‘उडान’ मा मुख्यमन्त्री सहभागी

गान्तोक: आज एसएमआईटी माझीटारमा आयोजित अन्तर विद्यालय शैक्षिक महोत्सव ‘उडान’ मा मुख्यमन्त्री प्रेमसिंह तामाङ सहभागी बने। रोटरी क्लब अफ् गान्तोक र इनर ह्विल क्लब अफ् गान्तोककाे

सिक्किम

रानीपुलमा विद्याभारतीको शैक्षिक टोली कार्यशाला

गान्तोक: विद्या भारती सिक्किम प्रान्तको तत्वावधानमा आयोजित शैक्षिक टोली कार्यशाला रानीपुलस्थित सरस्वती विद्या निकेतनमा संस्थाका सहसचिव उमाकान्त शर्माको अध्यक्षतामा सम्पन्न भयो। यस कार्यशालामा राष्ट्रिय शिक्षा नीति

सिक्किम

दोस्रो चिवाभञ्ज्याङ् १० के ट्रायल रन बारे उत्तरेमा बैठक

गेजिङ: मानेबुङ-देन्तामलाई खेलकुद पर्यटनको नयाँ गन्तव्य बनाउने उद्देश्यलाई लिएर आज उत्तरेमा दोस्रो चिवाभञ्ज्याङ् १० के ट्रायल रनबारे बैठक बस्यो।राज्य सरकारको पहलमा यस क्षेत्रलाई पर्यटन उद्योगको रुपमा

सिक्किम

क्याप सिक्किमको प्रचार प्रसार परिषदको सभा

गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) को प्रचार प्रसार परिषद र आइटी सेलको समन्वय सभा रम्फूस्थित क्षेत्रीय कार्यालयमा सम्पन्न भयो। सभालाई उपाध्यक्ष श्रीमती सुमती छेत्रीले

सिक्किम

नशालुपदार्थविरुद्ध कठोर अभियानको निर्देश

सोरेङ: सोरेङ जिल्लाको नार्को समन्वय (एनसीओआरडी) समितिको मासिक समीक्षा बैठक आज जिल्लापाल धीरज सुवेदीको अध्यक्षतामा सम्पन्न भयो। सभामा धेरैजना सदस्यहरूले भर्चुउलरूपमा सहभाहिता जनाएका थिए। जिल्ला प्रशासनिक

सिक्किम

गेजिङमा तीन पाइप चोर पक्राउ

गेजिङ: गेजिङ पुलिसले पाइपका सामग्री चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएको छ। २९ अगस्तको दिन दर्ता भएको एक प्राथमिकीको आधारमा उक्त तीनजनालाई पक्राउ गरेको हो।