
रंगबुल धोत्रे रंगमुक समष्टि क्षेत्रको पैह्रोले प्रभावित परिवारहरुलाई पुनर्वासको लागि जमीन सर्वेक्षणको कार्य शुरु
सोनादा: रंगबुल धोत्रे रंगमुक समष्टि अन्तर्गत धोत्रे कलेजभेल्ली ग्राम पञ्चायतको अप्पर कलेज भेल्लीको बीच गाउँ र धोत्रे तामाङ टोल गाउँका पैह्रोले प्रभावित परिवारहरुलाई सार्नको लागि जमीनको