
पाक्योंङ जिल्लामा ‘सिक्किम राइज’ अभियानको चहलपहल, उद्यमी र युवाहरूलाई प्रोत्साहन गर्न सर-सल्लाह
पाक्योंङ: राज्यव्यापी रूपमा चलिरहेको ‘सिक्किम राइज’ सचेतना अनि प्रचार अभियानको एउटा महत्त्वपूर्ण कडीको रूपमा आज पाक्योंङ जिल्लामा विभिन्न सरोकारवालाहरू र संस्थाहरूसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ।



















