Day: जुन 18, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
उत्तर-पूर्व

अरुणाचल प्रदेश: राज्य भाजपा कार्यालयलाई टोयोटा इनोभा गाडी हस्तान्तरण

​ईटानगर: अरुणाचल प्रदेश राज्य भारतीय जनता पार्टी (भाजपा) को सांगठनिक कार्य र जनसम्पर्क अभियानलाई थप प्रभावकारी बनाउन राज्य कार्यालयलाई एउटा नयाँ गाडी उपहारस्वरूप प्रदान गरिएको छ।

पश्चिम बंगाल

बङ्गाल पर्यटनमा नयाँ युगको सुरुवात

सरकार र पर्यटन व्यवसायीहरूबीच कोलकातामा ऐतिहासिक बैठक, पाँचवटा रणनीतिक प्राथमिकताहरू घोषणा ​कोलकाता: बङ्गालको पर्यटन क्षेत्रलाई नयाँ गति दिँदै एउटा ऐतिहासिक पहल सुरु भएको छ। पर्यटन विभागका

सिक्किम

रुमटेक र तादोङ निर्वाचन क्षेत्रबाट सशी बार्देवा, रीना खाती र जुदा दास भाजपामा प्रवेश

​गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किम एकाइले आफ्नो संगठन विस्तारलाई तीव्र पार्दै नयाँ सदस्यहरूलाई पार्टीमा भित्र्याएको छ। यसै क्रममा रुमटेक र तादोङ निर्वाचन क्षेत्रका तीन प्रमुख

खेलकुद

वर्ल्ड कपमा जीतको साथ अभियान शुरु गर्न सफल कोलम्बिया

मेक्सिको सिटी: कोलम्बियाले दोस्रो हाफको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फिफा वर्ल्ड कप २०२६-मा जीतको साथ शुरुवात गऱ्यो। बिहीवार बिहान खेलिएको ग्रुप के-को म्याचमा कोलम्बियाले उज्बेकिस्तानलाई ३-१-

जीटीए

संसदीय याचिका समितिका सभापतिलाई खरसाङमा सांसद राजु बिष्टद्वारा भव्य स्वागत

​खरसाङ: दार्जिलिंग लोकसभा क्षेत्रका सांसद राजु बिष्टले आज खरसाङमा संसदीय याचिका समितिका (पार्लियामेंट्री कमेटी ऑन पिटिनस) माननीय सभापति चन्द्र प्रकाश जोशी र समितिका अन्य सदस्यहरूलाई भव्य

खेलकुद

अमेरिकाले हामीलाई अनावश्यक दबाब दिएर हैरान पारेकाे छ: इरानी फुटबल प्रशिक्षक

तेहरान: फिफा विश्वकपअन्तर्गत न्युजिल्याण्डसँगको खेलपछि इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले टोलीको अवस्थाबारे गुनासो गरेका छन्।बीबीसी पर्सियन सेवाका अनुसार उनले खेलपछि पत्रकार सम्मेलनमा अमेरिकी भूमिमा टोलीले सामना

उत्तर-पूर्व

मणिपुर हिंसाले विकास प्रयास प्रभावित, शान्ति बहालीमा बाधा : मुख्यमन्त्री खेमचन्द सिंह

इम्फाल : मणिपुरका मुख्यमन्त्री वाई. खेमचन्द सिंहले राज्यमा जारी हिंसा र अशान्तिले सरकारको विकास कार्यलाई गम्भीर रूपमा प्रभावित गरेको बताएका छन्। इम्फाल पश्चिम जिल्लामा आयोजित एक

खेलकुद

क्रोएशियाविरुद्ध ईंग्ल्याण्डको ४-२-ले जीत

डलास: फिफा वर्ल्ड कप २०२६-को पहिलो हाई-प्रोफाईल म्याचमा ईंग्ल्याण्डले सफलता हासिल गऱ्यो। भारतीय समय अनुसार बुधवार अबेर राति खेलिएको म्याचमा ईंग्ल्याण्डले क्रोएशियाविरुद्ध ४-२-ले जीत हासिल गऱ्यो।

उत्तर-पूर्व

ऐजवालका सात पर्यटकीय स्थलमा एकल-प्रयोग प्लास्टिक प्रतिबन्ध

मिजोरम :मिजोरमको ऐजवाल जिल्ला प्रशासनले जिल्लाका सात प्रमुख पर्यटकीय स्थलमा एकल-प्रयोग (सिंगल–यूज) प्लास्टिक वस्तुको प्रयोग, बिक्री, वितरण तथा भण्डारणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। वातावरण संरक्षण,

खेलकुद

पानामाविरुद्ध रोमाञ्चक जीत हासिल गर्न सफल घाना

टोरण्टो: अफ्रिकी देश घानाले फिफा वर्ल्ड कप २०२६ मा चरम रोमाञ्चक जीतको साथ यात्रा शुरु गऱ्यो। घानाले इञ्ज्युरी टाइममा गरेको गोलको सहायताले पानामालाई १-०-ले पराजित गऱ्यो।

स्वास्थ्य

बीसीजी, दादुरा र एमआर खोपको मूल्य २१ प्रतिशतले वृद्धि

नयाँ दिल्ली : भारत सरकारले बीसीजी , दादुरा तथा दादुरा–रुबेला खोपको सीमा मूल्य करिब २१ प्रतिशतले बढाउने निर्णय गरेको छ। सेरम इन्स्टिच्युट अफ इन्डियाले दायर गरेको