
केन्द्रीय मन्त्री परिषद् बैठकमा ५ प्रतिशत ब्याजमा १ लाखसम्म ऋण उपलब्ध, ई–बस सेवा पनि स्वीकृत
दिल्ली: प्रधानमन्त्री मोदीको अध्यक्षतामा बुधबार केन्द्रीय मन्त्री परिषद् बैठक भयो। बैठकमा धेरै महत्वपूर्ण निर्णयहरु भएका छन्। मन्त्री परिषद्ले विश्वकर्मा योजना र पीएम ई-बस सेवा योजनालाई अनुमोदन

















