Day: अगस्ट 16, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

सिलगढ़ी युनाइटेड एफसी च्याम्पियन

१६ अगस्तः फूटबल क्लब मल्लीको सहयोगमा ७७औं इण्डिपेण्डेन्स डे सेलिब्रेशन कमिटीको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी युनाइटेड फूटबल क्लब च्याम्पियन भयो। मल्ली खेल

खेलकुद

आकाश प्रधानलाई बेंगलुरु सुपर डीविजन लीग खेल्ने मौका

१६ अगस्तः खरसाङका प्रतिभाशाली फूटबलर आकाश प्रधानले बेंगलुरु सुपर डीविजन लीग खेल्ने मौका पाएका छन्। नयाँ बजार निवासी यस २२ वर्षीय खेलाड़ीसँग ड्रीम युनाइटेड फूटबल क्लबले

क्षेत्रीय

सिलगढी विधान मार्केट बजार व्यवसाय समितिले २४ घण्टा बजार बन्दको घोषणा

सिलगढी: सिलगढी विधान मार्केट व्यापार समितिले बुधबार २४ घण्टा बजार बन्दको घोषणा गरेको छ। यस अवधिमा पसलको स्वामित्वको माग गर्दै र्‍याली निकालिने छ। विधान मार्केट व्यवसाय

क्षेत्रीय

हाँगामा बसेर खेल हेर्दा रुख ढलेर एकको मृत्यु, धेरै घाइते

सिलगढी: स्वतन्त्रता दिवसको अवसरमा तरुण संघ क्लबको पहलमा फाँसीदेवा हंसखावामा फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। खेलका क्रममा मैदानको छेउमा रुख खसेर एक दर्शकको मृत्यु भएको थियो।

क्षेत्रीय

भालोबासा मोड क्षेत्रमा निर्माणाधीन घरबाट चोरी गरेको आरोपमा २ जना पक्राउ

सिलगढी: नयाँ जलपाइगढी थानाको पुलिसले सिलगढी नगरनिगम पुलिसको नयाँ जलपाइगढी थाना अन्तर्गत भालोबासा मोड क्षेत्रको एक निर्माणाधीन घरमा चोरीको आरोपमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ

क्षेत्रीय

शहीद जगन्नाथ रोयकी पत्नी तापसी रोय धुपगढी उपचुनावका भाजपा उम्मेदवार

जलपाइगढी: धुपगढी उपचुनावका लागि बीजेपी उम्मेदवारहरू अन्ततः स्वतन्त्रता दिवसमा ढिलो घोषणा गरियो। भाजपाले शहीद जगन्नाथ रायकी पत्नीलाई धुपगढी उपचुनावको उम्मेदवार घोषणा गरेको छ। २९ मार्च २०२१

खेलकुद

लियोनल मेस्सीको चमत्कारी गोलले इण्टर मियामी फाइनलमा

१६ अगस्तः अमेरिकामा अर्जेण्टिनाका दिग्गज फूटबलर लियोनल मेस्सीको असाधारण फर्म जारी रहेको छ। मेजर लीग सकर (एमएलएस)-को टीम इण्टर मियामीका कप्तान मेस्सीले टीमको निम्ति लगातार छैटौं

खेलकुद

एमटीवाईएस बन्यो च्याम्पियन

१६ अगस्तः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा एमटीवाईएस (मगरटोला युवा संघ) च्याम्पियन भयो। मंगलवार च्याँगा दुर्गा मन्दिर

खेलकुद

अण्डर-१७ फूटबलः बण्टी इलेभेन (मंगपू) च्याम्पियन

१६ अगस्तः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित अण्डर-१७ फूटबल टुर्नामेण्टमा बण्टी इलेभेन (मंगपू) च्याम्पियन भयो। मंगलवार भएको फाइनलमा बण्टी

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको १,४५० सक्रिय मामिला

कोरोनाकाे ५८ नयाँ मामिला, कासैकाे मृत्यु भएन नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५८ नयाँ मामिला अघि आएको छ। यसको साथै

खेलकुद

इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टः लामा डाँड़ा होम स्टे च्याम्पियन

१६ अगस्तः समथार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित कृष्ण लखोटिया स्मृति इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टमा लामा डाँड़ा होम स्टे च्याम्पियन भयो। समथार जनमैदानमा मंगलवार भएको

खेलकुद

१७औं अखिल भारतीय स्वतन्त्रता कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप -२०२३ मा एउटा रजत पदक र दुईवटा कांस्य पदक सुशन्तस् डु कराते एकाडेमीको झोलीमा

नयाँ-दिल्ली: सुशन्तस् डु कराते एकाडेमी, कालिम्पोङ चिल्ड्रेन्सले नयाँ-दिल्लीमा भएको १७औं अखिल भारतीय स्वतन्त्रता कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप-२०२३ मा एउटा रजत पदक र दुईवटा कांस्य पदक जित्यो।