Day: डिसेम्बर 19, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

रोहिणीको मानेकुप क्षेत्रमा पिउने पानीको शिलान्यास कार्य

खरसाङ: खरसाङ महकुमा अन्तर्गत रोहिणीको मानेकुप क्षेत्रमा पानीको परियोजनाको शिलान्यास गरिएको छ। पीएचई विभागबाट ७८ लाख रुपियाँको लागत खर्चमा रोहिणीको मानेकुप क्षेत्रमा रहेको लगभग ८०-९० घरहरूलाई

क्षेत्रीय

पशु संसाधन विकास सप्ताह सम्पन्न

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कुमारग्राम ब्लकको कामाख्यागढीमा सोमबार अलिपुरद्वार जिल्ला पशु संसाधन विकास सप्ताह मनाइयो। सो अवसरमा राज्य पर्यवेक्षक डा. उत्पल कर्माकर उपस्थित थिए। कार्यक्रममा कुमारग्राम ब्लक

Uncategorized

फाँसीदेवाका छोटन किस्कु दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस किसानको अध्यक्ष बने

फाँसीदेवा: दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस किसानको अध्यक्षको पदभार फाँसीदेवाका छोटन किस्कुलाई सुम्पिएको छ। तिनी आज फाँसीदेवा फर्किआएपछि तृणमूल कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले संवर्द्धना जनाए। गत दुइ

क्षेत्रीय

अग्निपीडित २८ वटा परिवारले नव वर्षको फरवरी महिनामा नयाँ घर पाउने

सिलगढी: सिलगढी नगरनिगमको १८ नम्बर वार्डको खुदीराम पल्ली इलाकामा गत १९ नोभेम्बरमा भयावह आगलागी भएको थियो यस आगलागीमा त्यस क्षेत्रका धेरैवटा घरहरू जलेर खरानी भएको थियो।

क्षेत्रीय

प्राणी सम्पद विकास सप्ताह पालन

खोरीबारी: आज जिल्ला स्तरीय प्राणी सम्पद विकास सप्ताह पश्चिमबंग सरकारको प्राणी सम्पद विकास विभागको पहलमा खोरीबारीमा पालन गरियो। विभिन्न कार्यक्रमको माध्यमद्वारा प्राणी सम्पद विकास सप्ताह पालन

क्षेत्रीय

प्रधानमन्त्री आवास योजनामा भ्रष्टाचार भएको आरोप लगाउँदै भाजपाकाे बीडीओ कार्यालयमा विरोध प्रदर्शन

जलपाइगढी: बीजेपीले प्रधानमन्त्री आवास योजनाहरूको सूचीमा भ्रष्टाचार भएको आरोप लगाउँदै राजगञ्ज बीडीओ कार्यालयमा विरोध प्रदर्शन गर्‍यो। जलपाइगढी जिल्लाका भाजपा नेताहरूले सोमबार राजगञ्ज बीडीओ कार्यालय पुगेर विरोध

क्षेत्रीय

बैठकको मांगलाई खारिज गर्दै भीसीले पठाए नगरपार्षदहरूलाई पत्र

जबर्जस्ती बैठक बोलाउँनु भनेको वीएम एक्र्टको अपमान मात्र होइन लोकतन्त्रको हनन गर्नु हो: भाइस चेयरम्यान दार्जीलिङ: बैठकको मांगलाई खारिज गर्दै दार्जीलिङ नगरपालिकाको भाइस चेयरम्यान याङजी शेर्पाले

क्षेत्रीय

भाजपा नेता राजु विश्वकर्मासहित ५० परिवार तृणमूलमा सामेल

अलिपुरद्वार: सोमबार भाजपा नेता राजु विश्वकर्मासहित ५० परिवारहरू भाजपा छोडेर कलचिनी ब्लकको दलसिंहपाडा क्षेत्रमा सत्तारुढ तृणमूलमा सामेल भए। तृणमूलको कालचिनी ब्लक अध्यक्ष वीरेन्द्र उराउँले यी मानिसहरूलाई

क्षेत्रीय

तृणमूलले पूरै राज्यमा अराजकता फैलाइरहेको छ र भाजपाले देशभर धार्मिक साम्प्रदायिकताको खेल खेलिरहेको छ: मो. सलीम

मालदा। भारतको डेमोक्रेटिक युथ फेडरेशन अफ इन्डिया, (DYFI), सीपीएमको युवा शाखाको पश्चिम बङ्गाल राज्य समितिले एक सार्वजनिक सभाको आयोजना गरेको थियो। हरिश्चन्द्रपुरमा आयोजित उक्त जनसभामा सीपीएम

क्षेत्रीय

तीनधारेको गैरी गाउँमा नौ दिवसीय देवी भागवत महापुराण शुरु

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत तीनधारेको गैरी गाउँमा नौ दिवसीय महापुराण शुरु भएको छ। तीनधारे, गैरी गाउँको गोदावारी संघको आयोजनामा सम्पन्न महापुराणको पहिलो दिन प्रमुख अतिथिको

नेपाल

कोविड़ नेपाल: काेराेनाकाे ७ नायाँ मामिला, २ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ७ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने २ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज

क्षेत्रीय

पञ्चानन बर्मा विश्वविद्यालयलाई तीनवटा नयाँ बस

उत्तर बङ्गाल विकासमन्त्री उदयन गुहाले गरे उद्घाटन कुचबिहार: कुचबिहार जिल्लाको पञ्चानन बर्मा विश्वविद्यालयका तीनवटा बस आज उद्घाटन गरियो। यसको उद्घाटन उत्तर बङ्गाल विकास मन्त्री उदयन गुहाले