पशु संसाधन विकास सप्ताह सम्पन्न

IMG-20221219-WA0334.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कुमारग्राम ब्लकको कामाख्यागढीमा सोमबार अलिपुरद्वार जिल्ला पशु संसाधन विकास सप्ताह मनाइयो। सो अवसरमा राज्य पर्यवेक्षक डा. उत्पल कर्माकर उपस्थित थिए। कार्यक्रममा कुमारग्राम ब्लक पशु संसाधन विकास अधिकारी र स्थानीय प्रतिष्ठित व्यक्तिहरू पनि उपस्थित थिए। कार्यक्रममा यस क्षेत्रका बासिन्दाका घरपालुवा जनावरलाई खोप लगाइएको थियो। यसका साथै पशुपालन सम्बन्धी विभिन्न विषयमा जनतालाई सचेत गराइएको थियो।

About Author

Advertisement