Day: डिसेम्बर 19, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
राष्ट्रिय

सन् २०१४ देखि पूर्वोत्तरमा शान्तिको समय, नागरिकहरूको मृत्युमा ८० प्रतिशत गिरावट, ६ हजार उग्रवादीहरूले आत्मसमर्पण गरे: अनुराग ठाकुर

नयाँ दिल्ली: भारत सरकारको नीति “आतङ्कवाद विरुद्ध जीरो टोलरेन्स” माथि केन्द्रित रहेको केन्द्रिय मन्त्री अनुराग ठाकुरले बताएका छन्। आतङ्कवादलाई सल्टाउन सरकारको प्रयासहरूबारे मिडियालाई विस्तृत बयान दिँदै

क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोनाको १ नयाँ मामिला, ४ जना भए कोरोनामुक्त

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टामा कोरोनाको १ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै यस

व्यापार/वाणिज्य

बन्धन बैंकद्वारा रक्षा पेंशनरहरूका लागि स्पर्श सेवा केन्द्रहरू स्थापना गर्न भारत सरकारसँग सहकार्य

कोलकाता: बंधन बैंकले रक्षा लेखा नियन्त्रक, रक्षा मन्त्रालय, भारत सरकारसँग सम्झौता गरेको छ। रक्षा विभागका निवृत्तिभरण प्राप्तकर्ता र उनीहरुका परिवारका सदस्यहरुलाई बैंकिङ सेवा उपलब्ध गराउन यो

क्षेत्रीय

भाजपा दार्जीलिङ जिल्ला समिति उपाध्यक्ष सावन राईको निधन

दार्जिलिङ: भाजपा दार्जीलिङ जिल्ला समिति उपाध्यक्ष, मेरिबुङ चियाबारी निवासी सावन राईको सिलगढीको एक नर्सिङ होममा उपचाराधिन अवस्थामा निधन भएको छ। भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला कार्यालयद्वारा

क्षेत्रीय

अम्बियोक प्राथमिक पाठशालाको वार्षिक खेलकुद समारोह

गोरुबथान: गोरुबथान खण्ड अन्तर्गत अम्बियोक चियाबारीमा स्थित अम्बियोक प्राथमिक पाठशालाले आज भव्य रुपमा वार्षिक खेलकुद समारोह पालन गर्यो। मुख्य अतिथीको रुपमा ४३ नम्बर समष्टिका सभासद रतन

क्षेत्रीय

कार्यकारी सभासद अरुण सिंग्चीद्वारा सोनादा प्राथमिक स्वास्थ्य केन्द्रको भ्रमण

सोनादा: जीटीएको स्वास्थ्य विभागका कार्यकारी सभासद अरुण सिंग्चीले आज सोनादा प्राथमिक स्वास्थ्य केन्द्रको स्थलगत भ्रमण गरेका छन्। उनीसँगै स्वास्थ्य विभागीय एमओडी सभासद श्याम शेर्पा पनि उपस्थित

क्षेत्रीय

विद्यासागर उच्चतर माध्यमिक विद्यालय बिजनबारीको नयाँ भवन निर्माणको शिलान्यास

बिजनबारी: बिजनबारीस्थित विद्यासागर उच्चतर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको आज भूमि पूजन गरेर जीटीए प्रमुख कार्यपाल अनित थापाले आधिकारिक रूपमा भवनको शिलान्यास गरेका छन्।शिलान्यास कार्यक्रमलाई सम्वोधन

क्षेत्रीय

उत्तर प्रदेशको संकिसामा चार दिवसीय बज्रगुरू ङुडुप मोन्लम सम्पन्न

सिलगढी: `सालबारी, सिलगढीबाट संचालित ग्रीन तारा फाउण्डेशनको तत्वावधानमा गत ११ दिसम्बरदेखि १४ दिसम्बरसम्म उत्तर प्रदेशको संकिसामा चार दिवसीय बज्रगुरू ङुडुप मोन्लम सम्पन्न भएको जानकारी फाउण्डेशनको पक्षमा

क्षेत्रीय

इण्डियन रेड क्रस सोसाइटीद्वारा हाइजीन किट्स प्रदान

कालचिनी- कालचिनी खण्डको बक्सा ब्याघ्र प्रकल्प पश्चिम अधीनस्थ रहेको राइमाटाङ बनबस्तीमा इण्डियन रेड क्रस सोसाइटी अलिपुरद्वार जिल्ला शाखाको पहलमा गाउँका प्रायः १०० जना महिलाहरूलाई हाइजीन किट्स

क्षेत्रीय

घरबाट नदीमा नुहाउन निस्किएको युवकको रुखमा झुण्डिएको शव उद्धार

कालचिनी- कालचिनी थाना अन्तर्गत पर्ने दमनपुर क्षेत्रको एकजना विवाहित युवकले रुखमा झुण्डिएर आत्महत्या गरेको घटना प्रकासमा आएको छ| पुलिसले उक्त मृत युवकको शव दमनपुर संलग्न नोनाई

खेलकुद

हादी चूपन बने मिस्टर ओलम्पिया २०२२

साल २०२२-को मिस्टर ओलम्पिया बडी बील्डिंग प्रतियोगितामा ईरानका हादी चूपनले खिताब जिते। लास भेगासको एनवी – मा स्थित जेपोस थिएटरमा भएको कार्यक्रमको अवधि गत विजेता ममदौह

क्षेत्रीय

मास्टर इन् कम्प्युटर एप्लिकेशनमा दुईवटा गोल्ड मेडल प्रापक संजोक कुमार प्रधानलाई नवदीप क्लबद्वारा सम्बर्ध्दना

खरसाङ: नवदीप युउथ् क्लब सिविटारको तर्फबाट संजोग कुमार प्रधानलाई सम्बर्ध्दना जनाइएको छ। खरसाङको महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारी निवासी शंकर प्रधान र श्रीमति रोमा प्रधानको