
ग्रामीण बालबालिकाका लागि अङ्ग्रेजी एकाडमी, बीडीओले गरे उद्घाटन
मालदा। टाढा-टाढाका प्रतिभाशाली विद्यार्थीहरूको भविष्य निर्माण गर्ने उद्देश्यले पुरानो माल्दामा मालदा इङ्लिस एकाडमी नामक शैक्षिक संस्थाको उद्घाटन गरियो। बीडीओ इरफान हबीबले सोमबार पुरानो मालदा ब्लकको महिषबथनी



















