
तृणमूल नेता र अभिनेत्री सायन्तिका बनर्जीले सिलगढीको एक गाउँको भ्रमण गरे
सिलगढी: तृणमूल नेता तथा अभिनेत्री सायन्तिका बनर्जीले बिहीबार सिलगढी विभागको नक्सलबारीको केतुगाबुर जोतको धिमाल गाउँको भ्रमण गरे। सायन्तिका बनर्जीले त्यहाँका मानिसहरुसित बातचित गरिन्। गाउँका सर्वसाधारणको मूलभुत


















