तृणमूल नेता र अभिनेत्री सायन्तिका बनर्जीले सिलगढीको एक गाउँको भ्रमण गरे

IMG_20221013_203637.jpg

सिलगढी: तृणमूल नेता तथा अभिनेत्री सायन्तिका बनर्जीले बिहीबार सिलगढी विभागको नक्सलबारीको केतुगाबुर जोतको धिमाल गाउँको भ्रमण गरे। सायन्तिका बनर्जीले त्यहाँका मानिसहरुसित बातचित गरिन्। गाउँका सर्वसाधारणको मूलभुत समस्याबारे जानकारी लिइन्।त्यस गाउँमा भएको एउटा पुरानो मन्दिरमा भगवानको दर्शन गरेका थिए।

About Author

Advertisement