
च्याम्पियन्स लीगः बायर्न म्यूनिख, नापोली र क्लब ब्रूगे नक्आउट राउण्डमा
१३ अक्टोबरः यूएफा च्याम्पियन्स लीगमा बुधवार राति आ-आफ्नो म्याच जितेर बायर्न म्यूनिख र नापोलीले नक्आउट राउण्डमा स्थान बनायो। यसरी नै लिभरपूलको एकतर्फी जीतमा स्टार स्ट्राईकर मोहम्मद










