पानीट्याङकी जगतबन्धु यङ्ग सपोर्टिङ क्लबको खुट्टी पुजा समपन्न

17-15-01-c44f400e-5c75-4fee-a31a-081f64087fa6-1024x576.jpg

पानीट्याङ्की: दुर्गा पुजा सकिएको छ भने काली पुजा आउन अब केही दिन मात्र रहेको छ। यसैले भारत-नेपाल सीमास्थित पानीट्याङकीको जगतबन्धु यङ्ग स्पोर्टिङ क्लबले खुट्टी पुजाको माध्यमद्वारा काली पुजाको तयारी शुरू गरेको छ। आयोजक समितिले बताए अनुसार यस वर्ष क्लबको पुजा पण्डाल दक्षिण भारतको तमिलनाडुस्थित मिनाक्षी मन्दिरको रूपमा बनाइने भएको छ भने यस वर्ष जगतबन्धु यङ्ग स्पोर्टिङ क्लबको २९औं काली पुजा रहेको बताइएको छ।

About Author

Advertisement