
पाक्योङमा ‘नशामुक्त भारत अभियान’ अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
पाक्योङ: “नशामुक्त भारत अभियान – विकसित भारतको पहिचान” भन्ने नाराका साथ सञ्चालित लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको हप्ताव्यापी कार्यक्रम अन्तर्गत बुधबार पाक्योङमा वृक्षारोपण



















