
जीटीएको स्वास्थ्य एवं परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाद्वारा गिध्द पहाडस्थित सुस्वास्थ्य केन्द्रको भ्रमण
खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी एक ग्राम पञ्चायतको गिध्द पहाडस्थित गिध्द पहाड सुस्वास्थ्य केन्द्रमा सभासद जीटीएको स्वास्थ्य एवं परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाले भ्रमण

















