Day: नोभेम्बर 2, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

द. अफ्रिकालाई ५२ रनले पराजित भारत पहिलोपल्ट वर्ल्ड च्याम्पियन

मुम्बई: भारतले दक्षिण अफ्रिकालाई चरम रोमाञ्चक फाइनलमा ५२ रनले पराजित गरी आईसीसी वनडे वर्ल्ड कपमा पहिलोपल्ट च्याम्पियन बनेर इतिहास रच्यो। आइतवार नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा

प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा सम्पन्न

खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा एल्जिन ब्राह्मणको अध्यक्षतामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङको पार्टी कार्यालयमा सम्पन्न भएको छ। सभामा विशेष खरसाङ शहरी

सोनादा कलाकार मञ्चद्वारा सम्मान कार्यक्रम सम्पन्न

सोनादा: सोनादा कलाकार मञ्चको तत्वाधानमा धन्यवाद एवं सम्मान कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा सुर तरङ संगीत महाविद्यालयका प्राचार्य देवकुमार प्रधान अनि समाजसेवी, आध्यात्मिक व्यक्तित्व तथा कुशल

जीर्णावस्थामा रोडको वैकल्पिक रोडको रुपमा सोनादाको पेट्रोल पम्प भएर ओह्रालो जाने रोड मरमत्तिको स्थानीयहरुद्वारा माग

सोनादा: सोनादादेखि मुनि ग्यारेज लाइन हुँदै रमिते, नाली चउर पचेङ हुँदै ओह्रालो मुण्डा, सिडर्स, रंगमुक जाने रोड हालमा अत्यन्तै जीर्णावस्थामा पुगेको छ। उक्त रोडको विकल्प रोडको

बाघमारा बस्तीस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा काङयुर पूजा शुरु

खरसाङ: तीनधारे महानदी समष्टिको सिविटारको बाघमारा बस्तीमा अवस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा त्रिपिटक काङयुर पूजा आज आईतवारदेखि शुरु गरिएको छ। उक्त काङयुर पूजा आज २ नोभेम्बरदेखि

गोर्खा जातीय संस्कृति र एकता कायम राख्ने उद्देश्यको साथमा खरसाङमा सामुहिक देउसी कार्यक्रम सम्पन्न

खरसाङ: प्रत्येक वर्ष झैं यसपाली पनि मंगर संघ भारत खरसाङ शहर समितिको आयोजनामा सामुहिक देउसी कार्यक्रम सम्पन्न भएको छ। उक्त देउसी कार्यक्रम खरसाङको बस बिसौनीस्थित गोर्खा

खेलकुद

तेस्रो टी२० म्याचमा ५ विकेटले जीतको साथ सीरीजमा बराबरी हासिल गर्न सफल भारत

होबार्ट: भारतले ब्याटर र बल दुवैको साथ चमत्कारी प्रदर्शन गर्दै आइतवार खेलिएको तेस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा अष्ट्रेलियालाई ५ विकेटले पराजित गरी ५ वटा म्याचको सीरीजमा

ईंग्लिश प्रीमियर लीगः आर्सनल, लिभरपूल र चेल्सीको जीत

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा लगातार चारवटा म्याचमा हारपछि अन्तमा गएर लिभरपूलले जीतको स्वाद चाख्यो। यसबाहेक आर्सनल र चेल्सीले पनि आ-आफ्नो म्याच जित्यो। शनिवार राति

स्पेनिश ला लीगाःरियल र एट्लेटिको म्याड्रिडको एकतर्फी जीत

म्याड्रिड: रियल म्याड्रिडले स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा आफ्नो विजयाभियान जारी राख्यो। यसबाहेक एट्लेटिको म्याड्रिडले पनि आफ्नो म्याच जित्यो। आइतवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले भेलेन्सियालाई