
नरबहादुर भण्डारी कलेजमा नेपाली लोक नृत्य र गीतमाथि सप्ताहव्यापि कार्यशाला
गान्तोक: नरबहादुर भण्डारी सरकारी महाविद्यालयको नेपाली विभागले नेपाली लोक नृत्य र लोक गीतबारे सप्ताहव्यापी कार्यशाला तथा प्रशिक्षण आयोजन गऱ्यो। सिक्किमका चर्चित लोक कलाकार नरेन गुरुङ,पद्मश्रीले सम्मानित