भारतीय महिला फुटबल यू-१७ दललाई मुख्यमन्त्री दिएले बधाई

FB_IMG_1760896484783

गान्तोक: मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै भारतीय महिला फुटबल यू-१७ दललाई
एशियन कप २०२६ का लागि योग्यता हासिल गरेको मा हार्दिक बधाई दिएका छन्।
उनले सिक्किमकाे नाम्चेबुङ, पाकिम निवासी अभिष्टा बस्नेतले भारतीय टोलीको गर्विलो सदस्यका रूपमा महत्वपूर्ण भूमिका खेलेकी उल्लेख गरेका छन्।


मुख्यमन्त्रीले भारतीय महिला यू-१७ फुटबल टोली र अभिष्टा बस्नेतलाई हृदयदेखि बधाई तथा शुभकामना दिएका छन्। उनले भारतीय टोलीलाई आगामी यात्रामा निरन्तर सफलता र अझ ठूलो गौरवको कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement