विधानसभा उपाध्यक्ष थापाले दिइन् दशैंको शुभकामना

IMG-20251019-WA0119

नाम्ची: सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाले हिन्दु समुदायको महान पर्व दिपावलीको अवसरमा राज्यबासीलाई शुभकामना व्यक्त गरेकी छन्।
यो पर्वले प्रेम, सद्भाव र एकताका साथ असत्यको विरूद्ध सत्यको विजयी भएको र अन्धकारमाथि उज्यालोको र अज्ञानतामाथि ज्ञानकोरूपमा मनाउनु पर्ने उल्लेख गरेकी छन्। हामी दीप बाल्छौं र हाम्रा प्रियजनहरूसँग मुस्कान बाँड्छौं र दया, करुणा र सकारात्मकता फैलाउने सन्देश दिन्छौं भन्दै उनले देवी लक्ष्मी माताको आशीर्वाद रहोस् भन्ने उल्लेख गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement