
सिक्किमका विधायक टोली राष्ट्रीय ऊर्जा एवं पर्यावरण सम्मेलनमा
गान्तोक: पीआरएस लेजिस्लेटिभ रिसर्च नयाँ दिल्लीद्वारा आयोजित दुई दिवसीय ऊर्जा र पर्यावरण सम्बन्धी राष्ट्रव्यापी कार्यशालामा सिक्किम विधानसभा सदस्यहरुले सहभागिता जनाए। यस अवसरमा विधायकहरु आदित्य गोले, मदन