Day: अगस्ट 6, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनको सभा सम्पन्न

खरसाङ: खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनको एक सभा अध्यक्ष शरद प्रधानको सभापतित्वमा बुधबार सम्पन्न भयो। सभामा ठेकेदार संगठन विषयमा धेरै सर सल्लाह र चर्चा परिचर्चा गरियो।

जीटीए

मालुटार चियाबारीमा आगलागीमा एक घर जलेर खरानी

तीनधारे महानदी समष्टिमा‌ अग्निशमन केन्द्रको पुनः उठ्यो माग खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत शिवखोला ग्राम पञ्चायतमा पर्ने मालुटार चियाबारीको दोकान डाँडामा आगलागीमा एक घर जलेर स्वाहा

सिक्किम

मुख्यमन्त्रीले गरे श्री वेंकटेश्वर स्वामी मन्दिर र श्रीकालहस्ती मन्दिरको दर्शन

गान्तोक: आज मुख्यमन्त्री प्रेमसिंह तामाङले दक्षिण भारतका पवित्र श्री वेंकटेश्वर स्वामी मन्दिर (तिरुमाला तिरुपति बालाजी मन्दिर) र श्रीकालहस्ती मन्दिरको दर्शन गरेर पूजा-प्रार्थना गरे।मुख्यमन्त्रीले फेसबुकमा पोस्ट गरेर

अन्तर्राष्ट्रिय

डोभाल मस्कोमा

अमेरिकाले रुसबाट तेल खरिद गर्ने विषयमा भारतलाई ‘धम्की’ दिएको छ। यसै सन्दर्भमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल मस्को पुगेका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकारको हतारमा गरिएको

सिक्किम

१७ माउन्टेन डिभीजनका जीओसीले गरे राज्यपालसँग भेट

सेनाको समर्पित भावनासंगै राष्ट्रको सेवा सम्मानयोग्य छः राज्यपाल माथुर गान्तोक: भारतीय सेनाको १७ माउन्टेन डिभीजनका जनरल अफिसर कमाण्डिङ (जीओसी) मेजर जनरल एमएस राथौडले आज राज्यपाल ओमप्रकाश

सिक्किम

नवनियुक्त ओएसडी. अध्यक्ष र सल्लाहकार सम्मानित

गान्तोक: हालै राज्य सरकारको विभिन्न विभागमा नियुक्त भएका शेर्पा समुदायका ६ जना विशिष्ट व्यक्तिलाई सम्मानित गरियो। समुदायका ६ जनाले ओएसडी, अध्यक्ष र सल्लाहकारकारूपमा नियुक्त पाएका हुन्।

सिक्किम

विधायक सिञ्चुरीद्वारा एसएचजी मेलाको उदघाटन

गान्तोक: राज्यका स्वयं सहायता समूहहरू (एसएचजी) को आर्थिक तथा सामाजिक सशक्तिकरणलाई सुदृढ पार्न र सहयोग गर्न नयाँबजार जोरथाङ नगर पञ्चायतले जोरथाङ शहरभित्र बिक्री क्षेत्रहरू तोकेको छ।

सिक्किम

जिल्ला अध्यक्ष राजालिमले गरिन् स्तनपान केन्द्रको उदघाटन

गान्तोक: प्रत्येक वर्ष १-७ अगस्तसम्म पालन गरिने विश्व स्तनपान सप्ताहको अन्तिम दिन आज नाम्ची जिल्लाको किसान बजारमा विविध कार्यक्रम सम्पन्न भयो। यसका साथै किसान बजारमा स्तनपान

अन्तर्राष्ट्रिय

पाकिस्तानमा बम विस्फोट हुँदा सेनाका मेजरसहित तीन जनाको मृत्यु

कराची: पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा बम विस्फोट भएको छ। कुर्दगाप तहसीलको काली पासन्द खान नजिक भएको घटनामा एक पाकिस्तानी सेनाका मेजरसहित कम्तीमा तीन सुरक्षाकर्मीको मृत्यु

राष्ट्रिय

सर्वोच्च अदालतको आदेश: बिहारको मतदाता सूचीबाट हटाइएका ६५ लाख मतदाताको विवरण माग

नयाँ दिल्ली: सर्वोच्च अदालतले बुधबार निर्वाचन आयोग (ईसी) लाई बिहारको मस्यौदा मतदाता सूचीबाट हटाइएका करिब ६५ लाख मतदाताको विवरण अगस्ट ९ सम्ममा बुझाउन भन्यो।न्यायाधीश सूर्य कान्त,

स्वास्थ्य

कोविड इंडिया: सक्रिय मामिला बढेर २२५

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर २२५ भएकाे छ।आज कोरोनाबाट हरियाणा, दिल्ली र छत्तीसगढमा १-१ गरी ३

नार्थ बंगाल

शुभेन्दु अधिकारीमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन

सिलगढी: उत्तर बंगालको काेचबिहारमा राज्यका विपक्षी नेता शुभेन्दु अधिकारीको काफिलामा भएको आक्रमणको विरोधमा भाजपाले सिलिगढीमा टायर बालेर विरोध प्रदर्शन गरेको छ। बुधबार सिलगढीसँग जोडिएको फुलबाडी बटालियन