डोभाल मस्कोमा

national-security-adviser-ajit-doval-054748460-16x9

अमेरिकाले रुसबाट तेल खरिद गर्ने विषयमा भारतलाई ‘धम्की’ दिएको छ। यसै सन्दर्भमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल मस्को पुगेका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकारको हतारमा गरिएको रुस भ्रमणको वास्तविक उद्देश्य के हो भन्ने बारेमा अड्कलबाजी सुरु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement