Day: अगस्ट 3, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

भारत-ईंग्ल्याण्ड पाँचौं टेस्ट म्याच रोमाञ्चक मोड़मा

लण्डन: भारत र ईंग्ल्याण्डबीच पाँचौं तथा अन्तिम टेस्ट म्याच रोमाञ्चक मोड़मा पुगेको छ। भारतले म्याच जित्न दिएको ३७४ रनको लक्ष्यलाई पीछा गर्दै ईंग्ल्याण्डले आइतवार खराब प्रकाशले

नार्थ बंगाल

युवा एकता संघको एकतर्फी जीत

सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा युवा एकता संघले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा आइतवार भएको एकतर्फी म्याचमा

सिक्किम

पश्चिम पाण्डममा भाजपा-को आयुष्मान भारत कार्यक्रम

गान्तोक: केन्द्र सरकारका जनकल्याणकारी योजनाहरू मार्फत सिक्किमका जनतालाई सशक्त बनाउने निरन्तर प्रयासमा, भाजपा सिक्किमले पश्चिम पाण्डम निर्वाचन क्षेत्र अन्तर्गत माझीटारमा आज आयुष्मान भारत र ई-श्रम कार्ड

सिक्किम

राजधानीमा विद्याभारतीको प्रान्तीय सप्तशक्ति संगम कार्यशाला सम्पन्न

गान्तोक: विद्या भारती अखिल भारतीय शिक्षा संस्थानअन्तर्गत विद्या भारती सिक्किम प्रान्तद्वारा आयोजित एक दिवसीय प्रान्तीय सप्तशक्ति संगम कार्यशाला गान्तोकस्थित सरस्वती विद्या निकेतनमा सम्पन्न भयो। कार्यशालाका प्रमुख

अन्तर्राष्ट्रिय

प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म हतियार नबिसाउने हमासको घोषणा

गाजा :हमासले प्यालेस्टाइन स्वतन्त्र र सार्वभौम देश नबनेसम्म हतियार नबिसाउने घोषणा गरेको छ।हमासले विज्ञप्ती जारी गरेर प्यालेस्टाइन स्वतन्त्र देश स्थापित नहुँदासम्म हतियार नबिसाउने घोषणा गरेको अन्तर्राष्ट्रिय

जीटीए

मूर्ति निर्माण कार्यको निरीक्षणका लागि अजय एडवर्ड्स राजस्थानमा..

दार्जिलिङ: गोर्खाल्याण्ड आन्दोलनका ती वीर शहीदहरूप्रति सम्मान जनाउनको निम्ति ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट प्रमुख अजय एडवर्ड्स हाल राजस्थानको एक ऐतिहासिक ढुंगा खानीमा मूर्ति निर्माण कार्यको निरीक्षणका

जीटीए

हाम्रो टोल, हाम्रो समाधान ममताको चुनावी कार्यक्रम मात्रै रहेको भाजपाको आरोप

खरसाङ: बंगाल विधानसभा चुनाव अर्को वर्ष हुँदैछ। बंगालकी मुख्यमन्त्री आफ्नो पद जोगाउनु मरिहत्ते गर्दैछन्। यसको लागि जे जे गर्नु मन लाग्यो, सबै गर्नु चाहँदैछन्। अहिले “हाम्रो

अन्तर्राष्ट्रिय

चटगाउँकी छोरी देवयानी घोष विश्वकै पहिलो विद्युतीय विमान निर्मात्री….

ढाका: देवयानी घोषको जन्म र हुर्काइ चटगाउँ शहरमा भएको थियो। अक्टोबर ३०, १९८८ मा जन्मिएकी थिइन्। उनले अपर्णचरण हाई स्कूल र चटगाउँ पब्लिक स्कूल एण्ड कलेजबाट

जीटीए

दार्जिलिङ नगरपालिका ५ अनि ६ नम्बर वार्डबाट ७१ परिवारले समाए भागोप्रमोको झण्डा

दार्जिलिङ: दार्जिलिङ ब्लुमफिल्ड ऋषिहाट समष्टि अन्तर्गत नगरपालिका क्षेत्रको ५ अनि ६ वार्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समर्थन कार्यक्रम सम्पन्न भएको छ। केन्द्रिय अध्यक्ष अनित थापाको उपस्थितिमा

सिक्किम

म्याराथनम्यान अमर सुब्बाको ‘आदि कैलाश हिमाली म्याराथन’ मार्ग परीक्षण सम्पन्न

गेजिङ: सिक्किमका म्याराथनम्यान नामले प्रसिद्ध धावक अमर सुब्बाले उत्तराखण्डको उच्च हिमाली भूभागमा आयोजित एक महत्वपूर्ण परीक्षण दौड सफलतापूर्वक पूरा गरेका छन्। उत्तराखण्ड सरकारको विशेष आमन्त्रणमा सुब्बाले

उत्तर-पूर्व

दार्जीलिङको प्रतिष्ठित एनपी स्कूलका विद्यार्थीहरूले गरे कर्फेक्टारको अध्ययन भ्रमण

गान्तोक: राज्य सरकारको कर्फेक्टारस्थित राज्य ग्रामीण विकास तथा पञ्चायती राज संस्थान कार्यालयमा अध्ययनका लागि आएका दार्जीलिङको प्रतिष्ठित सेन्ट जोसेफ स्कूल (नर्थ प्वाइन्ट) का विद्यार्थीहरूको समूहले आज

जीटीए

मिनिमम वेज एडभाइजरी कमिटीको निष्क्रियतामाथि क्रामाकपाको क्षोभ

दार्जीलिङ: मिनिमम वेज एडभाइजरी कमिटी-को निष्क्रियतामाथि क्रामाकपा‌ श्रमिक सङ्गठनले कडा क्षोभ जनाएको छ। काम नलाग्ने कमिटी राखेर फाइदा छैन। मिनिमम रोज दिन नसक्ने कमिटी भङ्ग गर्नपर्ने