Day: जुलाई 21, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

घरेलु उत्पादन एलोभेरा तथा तितेपाती समावेश जैविक साबुन सार्वजनिक

बिजनबारी: रंगीत मजुवामा घरेलु उद्योगद्वारा निर्मित एलोभेरा तथा तितेपाती समावेश गरिएको जैविक नुहाउने साबुनको औपचारिक सार्वजनिक गरिएको छ।ग्राम पञ्चायत प्रधान रोगेन वाङ्दी लेप्चाको न्यानो आतिथ्यमा सम्पन्न

जीटीए

विधायक निरज जिम्बाद्वारा आपतकालीन सहयोगको निम्ति तारपोलिन वितरण

सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय समिति सेक्रेटरी जनरल तथा दार्जीलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बाले हालैको निरन्तर झरीका कारण पहाडका विभिन्न स्थानहरूमा उत्पन्न विपद् स्थिति

जीटीए

डाली यंग बोयज क्लब को जीत, पहिलो म्याच ड्र

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा सोमवार २ वटा म्याच खेलियो। दुवै म्याच दावा माईला डुक्पा मेमोरियल सेकेण्ड डीविजन

जीटीए

स्वतन्त्रता दिवस समारोहलाई लिएर शिक्षक संगठन तीनधारे महानदी समष्टिको सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित शिक्षक संगठन तीनधारे महानदी समष्टिको सभा आगामी स्वतन्त्रता दिवस समारोहलाई लिएर सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता प्रधान अध्यापक संग्राममणि

सिक्किम

सिक्किमका २५ सदस्यीय युवा टोली कुरुक्षेत्र प्रस्थान

गान्तोक: सिक्किम सरकारको खेलकुद एवं युवा मामिला विभागले भारत सरकारको युवा मामिला मन्त्रालयको सहयोगमा २५ सदस्यीय युवाहरूको प्रतिनिधि मण्डललाई हरियाणाको लागि प्रस्थान गराएको छ। हरियाणा सरकारद्वारा

सिक्किम

राज्यपाल माथुर र मुख्यमन्त्री तामाङको उपस्थितिमा राजभवनको नवनिर्मित शिव मन्दिमा प्राण प्रतिष्ठा पूजा

गान्तोक: आज सावन महिनाको दोस्रो पावन सोमबारको विशेष अवसरमा राजभवन परिसरमा नवनिर्मित शीव मन्दिरमा प्राण प्रतिष्ठा पूजा विधिपूर्वक सम्पन्न गरियो। यस अवसरमा राज्यपाल ओम प्रकाश माथुरको

सिक्किम

नवनियुक्त नारी जनप्रतिनिधिहरूलाई नारी शक्तिद्वारा स्वागत

गान्तोक: सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाको नारी शक्तिले हालै राज्य सरकारका विभिन्न पदमा नियुक्त भएका नारी जनप्रतिनिधिहरूलाई बधाई एवं शुभकामनाको साथमा सम्मान जनायो। राजधानीको एउटा होटलमा सम्पन्न

सिक्किम

श्रवणकुमार पुरस्कार चयनलाई लिएर अन्तिम तयारी

गेजिङ: १५ अगस्तको दिन प्रदान गरिने श्रवणकुमार पुरस्कार वितरणको तयारीलाई लिएर आज गेजिङ जिल्लापाल कार्यालयमा एक महत्वपूर्ण सभा सम्पन्न भयो। जिल्ला पञ्चायत अध्य क्ष डीएस लिम्बूले

जीटीए

टुंग सन्तमेरिज समष्टिको नेहुर बालासनमा सुस्वास्थ्य केन्द्रको उदघाटन

सोनादा: टुंग सन्त मेरिज समष्टिकाे नेहुर बालासनमा उप स्वास्थ्य केन्द्रको उदघाटन क्षेत्रीय सभासद नुरी शेर्पा र सुखे पोखरी खण्ड स्वास्थ्य अधिकारी डाक्टर बुद्धदेव विश्वासको बाहुलीबाट गरिएको

जीटीए

बाटो निर्माणको लागि स्थानीय समाजद्वारा जीटीए प्रमुख अनित थापालाई धन्यवाद

खरसाङ: खरसाङको वार्ड नम्बर ९, को मन्टिभियट पथ, देवकोटा टोलमा हाल टाइल्स बिछ्याएर बाटो निर्माण गरिएकोमा स्थानीय समितिका सदस्यहरूले जीटीए प्रमुख अनित थापालाई विशेष आभार प्रकट

जीटीए

लगभग २२ महिनापछि आजदेखि खोलियो खरसाङको अम्बटे चियाबारी

खरसाङ: १९ अगस्त २०२२ मा दशैँको मुखैमा बन्द भएको अम्बटे चियाबारी प्रायः बाइस महिनापछि आजदेखि खोलिएको छ। वर्तमान जीवन शर्माको अधीनमा खोलिएको यस चियाबारीमा तर सोमबार

सिक्किम

चितुवाको आक्रमणपछि टिम्बुरबोङमा त्रास

गेजिङ: पश्चिम सिक्किमको गेजिङ जिल्लाअन्तर्गत अप्पर टिम्बुबोङमा आज बिहान चितुवाले गाउँमा पालेका जनावरहरुमाथि आक्रमण गरेपछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ। उक्त आक्रमणमा मरेको बाख्रा स्थानीय बासिन्दा