
पाँच जिल्लामा अन्तर-विद्यालयस्तरयी ब्याडमिन्टन प्रतियोगिता शुरू
गान्तोक: ब्याडिन्टन एसोसिएशन अफ् सिक्किमले आजदेखि राज्यको पाँचवटा जिल्लाहरूमा जिल्लास्तरीय अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता शुरू गऱ्यो। आजदेखि गान्तोक जिल्लाको निम्ति राजधानीस्थित पाल्जोर स्टेडियमको जिम्नेजियम हलमा ब्याडमिन्टन हलमा