Day: जुलाई 11, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

बुमराहले ५ विकेटको साथ तोड़े कपिल देवको रेकर्ड

लर्ड्स: भारतीय पेस बलर जसप्रीत बुमराहले ईंग्ल्याण्डविरुद्ध जारी तेस्रो टेस्ट म्याचमा असाधारण बलिंग गर्दै ५ विकेट हासिल गरे। ईंग्ल्याण्डको पहिलो ईनिंग्समा उनले विपक्षी ब्याटरहरूलाई दबाउमा राखे।

खेलकुद

केएल राहुलको अर्द्धशतकले भारतले लड़ाईं जारी

लर्ड्स: भारतले ईंग्ल्याण्डविरुद्ध तेस्रो क्रिकेट टेस्ट म्याचमा केएल राहुलको अविजित अर्द्धशतकको सहायताले आफ्नो लड़ाइँ जारी राख्यो। ईंग्ल्याण्डले आफ्नो पहिलो ईनिंग्समा बनाएको ३८७ रनको जवाफमा भारतले दोस्रो

सिक्किम

गेजिङका तीन उच्च जोखिमयुक्त हिमनदी तालहरूमा वैज्ञानिक अध्ययन सम्पन्न

गान्तोक: राज्य सरकारको विज्ञान तथा प्रविधि विभागले खानी तथा भूगर्भ विभागसँगको सहकार्यमा सिक्किममा उच्च जोखिममा रहेका हिमनदी तालहरूको जारी व्यापक जोखिम मूल्याङ्कनको एक भागको रूपमा एक

सिक्किम

राज्यको जीपीयूस्तरमा वित्तीय समावेशीकरण अभियान शुरु

गान्तोक: भारत सरकारको वित्त मन्त्रालयको वित्तीय सेवा विभागले ग्राम पञ्चायतस्तरमा वित्तीय समावेशीकरण योजनाअन्तर्गत सामाजिक सुरक्षा योजनाहरूलाई सन्तृप्त गर्नका लागि राष्ट्रव्यापी अभियान शुरु गरेको छ। सिक्किममा यो

खेलकुद

विम्बल्डनः मिश्रित युगलमा सिनियाकोवा र वरबीकको जोड़ी च्याम्पियन

केटरीना सिनियाकोवा र सेम वरबीकको जोड़ीले लुइसा स्टेफनी र जो सेलिसबरीको जोड़ीलाई ७-६ (३), ७-६ (३)-ले पराजित गरी सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डन टेनिस च्याम्पियनशीपमा मिश्रित

जीटीए

अन्तर्राष्ट्रिय सहकारिता वर्ष २०२५ को अवसरमा रंगबुल उच्चतर माध्यमिक विद्यालयमा जागरूकता कार्यक्रमको आयोजना

सोनादा: अन्तर्राष्ट्रिय सहकारिता वर्ष २०२५ को अवसरमा रंगबुल उच्चतर माध्यमिक विद्यालयमा दार्जीलिङ जिल्ला सेन्ट्रल को-अपरेटिभ बैंक र को-अपरेटिभ विभागको संयुक्त तत्वावधानमा एक विशेष जागरूकता कार्यक्रमको आयोजना

नेपाल

भारतले भोपालमा नेपाली यू-१९ क्रिकेट खेलाडीहरूका लागि एक महिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने

बिर्तामोड: भारत र नेपालबीच खेलकुद र सांस्कृतिक सहयोगलाई सुदृढ पार्ने एउटा महत्वपूर्ण पहलमा, काठमाडौँस्थित भारतीय दूतावासले भारतको भोपालमा तीन प्रतिभाशाली नेपाली यू-१९ क्रिकेट खेलाडीहरूका लागि एक

सिक्किम

नाम्चीमा बीएलओ र सुपरभाइजरहरूको प्रशिक्षण

नाम्ची: नाम्ची जिल्लाका वुथ लेभल अफिसर र सुपरभाइजरहरूलाई लिएर प्रशिक्षण कार्यक्रम शुरू भएको छ। प्रशिक्षण कार्यक्रम आगामी १४ जुलाईसम्म रहनेछ। नाम्ची जिल्लाका जिल्लापाल अनुपा ताम्लिङको निगरानीमा

सिक्किम

क्याप सिक्किमको साङ्गठनिक सभा

गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) को कार्यकारी समितिको सभा आज पूर्व सिक्किमको गान्तोक जिल्लाअन्तर्गत अदमपुल स्थित पार्टी मुख्यालयमा बस्यो। दुई चरणमा सम्पन्न सभालाई पार्टी

जीटीए

सोनादा उच्चत्तर माध्यमिक विद्यालयमा २११औँ भानु जयन्ती पालन

सोनादा: सोनादा उच्चत्तर माध्यमिक विद्यालयमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्म जयन्ती समारोह विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमसँग पालन गरिएको छ।विद्यालयका प्रधानाध्यापक दिपेन्द्र मुखियाको अध्यक्षतामा

जीटीए

खरसाङमा भव्य रुपमा भानु जयन्ती समारोह हुने

खरसाङ: खरसाङमा यसपाली भव्य रुपमा भानु जयन्ती समारोह सम्पन्न हुने भएको छ। यसपाली खरसाङमा सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमा र गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त आयोजनामा

नार्थ बंगाल

पुलिसले बंगलादेशीहरूका लागि आधार कार्ड बनाउने एक व्यापारीलाई पक्राउ गरे

किशनगञ्ज: सीमाञ्चल किशनगञ्ज जिल्लाको जियापोखर पुलिस चौकी क्षेत्रको गिलहबारी गाउँमा अशरफुल नामका एक व्यक्तिलाई पक्राउ गरिएको छ। अशरफुलमाथि बंगलादेशी र नेपाली घुसपैठकर्ताहरूलाई भारतीय कागजात उपलब्ध गराएर