Day: जुलाई 9, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नार्थ बंगाल

भेटरन्स फूटबल लीगः रोयल एफसी भेटरन्स र मिलनमोड़ भेटरन्सबीच खिताबी भिड़न्त तय.

सिलगढी: उत्तर बंगालकै पहिलो भेटरन्स फूटबल लीग (भेटरन्स लीग मनसून स्प्लाश २०२५)-मा रोयल एफसी भेटरन्स-ले फाइनलमा स्थान बनायो। मिलनमोड़ खेल मैदानमा बुधवार भएको सेमिफाइनल म्याचमा रोयल

जीटीए

रंगबुल भेटरन्स एफसी र डीएम अफिस विजयी

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा बुधवार दावा माईला डुक्पा मेमोरियल सेकेण्ड डीविजन लीगको २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा

नार्थ बंगाल

डाइना एफसी-को रोमाञ्चक जीत

चामुर्ची: चूनाभट्टी मजदूर क्लब, चामुर्चीको तत्त्वावधानमा आयोजित मदन सुब्बा स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा डाइना एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। बुधवार खेलिएको रोमाञ्चक म्याचमा डाइना एफसी-ले मन्दीर

उत्तर-पूर्व

असम राईफल्सको अन्तरक्रिया

आइजोल: असम राइफल्सले मिजोरमको सियाहा जिल्लामा पूर्व सैनिक (इएसएम) अन्तरक्रिया, कल्याणकारी भेटघाट र चिकित्सा सहायता शिविर आयोजना गर्‍यो, जसको उद्देश्य सेवानिवृत्त कर्मचारीहरूको कल्याणकारी आवश्यकताहरूलाई सम्बोधन गर्नु

उत्तर-पूर्व

पूर्वोत्तर सीमान्त रेलवेले श्रावणी मेलाको समयमा तीन विशेष रेलहरूको घोषणा गरे

गुवाहाटी: श्रावणी मेलाको समयमा यात्रु ट्राफिकमा अपेक्षित वृद्धिलाई सम्हाल्न, पूर्वोत्तर सीमान्त रेलवे (एनएफआर) ले तीन जोडी विशेष रेलहरूको घोषणा गरेको छ।यी रेलहरू डिब्रुगढ-देवघर, कटिहार-देवघर र कटिहार-मनिहारी

सिक्किम

मन्त्री सोनाम लामाको तीन केन्द्रीय मन्त्रीहरूसँग भेट, राखे सिक्किम सम्बन्धित विभिन्न माग

गान्तोक: सिक्किम सरकारका जनस्वास्थ्य अभियान्तिकी विभागीय मन्त्री सोनाम लामाले आफ्नो आधिकारिक दिल्ली भ्रमणको अवधिमा विभिन्न केन्द्रीय मन्त्रीहरुसंग भेट गरेका छन्। यसअन्तर्गत उनले केन्द्रीय संसदीय मामिला मन्त्री

सिक्किम

मलबाँसेमा अन्तर विभागीय रामायण पाठ र लोकगीत प्रतियोगिता

गान्तोक: आगामी १३ जुलाईको दिन सोरेङमा पालन गरिने २११औं भानुजयन्ती समारोहलाई लिएर आज अन्तर विभागीय रामायण पाठ र लोक गीत प्रतियोगिता आयोजन गरियो। सोरेङ जिल्लाका छवटा

सिक्किम

सोरेङमा युवा उद्यमी विकास कार्यक्रम सम्पन्न, आत्मनिर्भरता र सीप विकासमा जोड

सोरेङ: सिक्किम राज्य स्थापनाको ५० औं वर्षागाँठको अवसरमा गेजिङ जिल्लाको सरकारी औद्योगिक प्रशिक्षण संस्थान र नाम्ची जिल्ला क्षमता विकास विभागले जिल्ला क्षमता समिति सोरेङसँगको सहकार्यमा आज

उत्तर-पूर्व

तुरा यातायात विवाद: भाइरल भिडियोले अन्तरराज्यीय सवारी साधन विवादमा कारबाहीलाई बढावा दियो

तुरा: वैध अन्तरराज्यीय अनुमतिपत्र लिएर सञ्चालन हुने असमका सवारी साधनहरूको बावजुद, गारो हिल्सको यातायात क्षेत्रमा तनाव बढ्दै गएको छ, जसले गर्दा यात्रुहरूलाई असुविधा भइरहेको छ।पश्चिम गारो

जीटीए

पुल बिजनबारी, जोरबङलो, सुखियापोखरी तथा आरआर ब्लकका ९४ परिवारहरुलाई वन स्वामित्व दस्तावेज (पट्टा) वितरण

पट्टा पाएपछि जमीनको मालिकना हक अब पट्टाधारीको नाममा पञ्जिकृत भयो: अनित थापा दार्जिलिङ: दार्जिलिङ सदर उप-डिभिजनका पुल बिजनबारी, जोरबङलो, सुखियापोखरी तथा आरआर ब्लकका ९४ परिवारलाई आज

सिक्किम

नाम्ची जिल्ला अस्पताललाई दुईवटा एम्बुलेन्स उपहार

नाम्ची: यूनियन व्यांक अफ् इण्डियाले आफ्नो सीएसआर कोषबाट नाम्ची जिल्लालाई दुईवटा एम्बुलेन्स प्रदान गरेको छ। यस अवसरमा शहरी विकास विभागीय मन्त्री भोजराज राई मुख्य अतिथिकारूपमा उपस्थित

सिक्किम

पूर्व सांसद भण्डारीले दिइन् साहित्यकार ढकाललाई बधाई

गान्तोक: भाषा सङ्ग्रामी तथा सिक्किमकी पूर्व लोकसभा सांसद दिलकुमारी भण्डारीले भानु पुरस्कार प्रापत साहित्यकार एसडी ढकाललाई शुभकामना व्यक्त गरेकी छन्। उल्लेख्य, नेपाली साहित्य परिषद् सिक्किमले वर्ष