Day: जुलाई 2, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

काेलकत्तामा शहीद दुर्गा मल्लको जन्म दिवस पालन

खरसाङ: काेलकत्ताको हेस्टिङस्थित भारतीय गोर्खा संघको तत्त्वावधानमा मेजर शहीद दुर्गा मल्लको ११२औँ जन्म जयन्ती भव्य रुपमा पालन गरियो। कार्यक्रमको सभापतित्व संघकै सभापति बबिता राईले गरिन्। कार्यक्रमको

सिक्किम

प्रधानमन्त्री फसल बीमा योजनामाथि जागरुकता कार्यक्रम

मंगन: फसल बीमा योजना सप्ताहअन्तर्गत आज मंगन जिल्लाको मेनरोङगोङ ग्राम पञ्चायत यूनिटमा प्रधानमन्त्री फसल बीमा योजनामाथि एक सचेतना कार्यक्रम सम्पन्न भयो। फसल बीमा योजना सप्ताह कार्यक्रम

जीटीए

ट्राफिक सचेतना अन्तर्गत बस अनि चित्र बनाऊ प्रतियोगिता सम्पन्न

खरसाङ: खरसाङ पुलिस थाना अन्तर्गत गाडीधुरा पुलिस आउट पोष्टको ट्राफिक ओसी सञ्जीव दत्तको अगुवाईमा ३ वर्षदेखि ७ वर्षसम्मका विद्यार्थी नानीहरुलाई सुरक्षाको लागि बाइकमा पछाडी पक्रनलाई सुरक्षा

जीटीए

अप्पर टुंगमा घरको छतबाट नै थ्री फेसको बिजुलीको‌ तार गएकोले खतरा उत्पन्न

सोनादा: टुंग सन्त मेरिज समष्टिकाे अप्पर टुंगमा घरको छतबाट नै थ्री फेसको तार गएको कारणले कुनै पनि समय दुर्घटना हुने सम्भावनाले ग्रसित बनाएको छ। उक्त थ्री

पश्चिम बंगाल

राज्यसभा सांसद समिक भट्टाचार्यले बंगाल प्रदेश अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरे

সপ্তর্ষি সিংহ काेलकाता: भाजपाले आफ्नो नयाँ राष्ट्रिय अध्यक्ष चयन गर्ने दिशामा थप एक कदम चालेको छ। पार्टीले महाराष्ट्र, मध्य प्रदेश, तेलंगाना, हिमाचल प्रदेश र उत्तराखण्ड सहित

अन्तर्राष्ट्रिय

बौद्ध धार्मिक गुरु दलाई लामाको उत्तराधिकारीलाई लिएर किन चीन चिन्तित

कोलकाता: बौद्ध धार्मिक गुरु दलाई लामाले आफ्नो उत्तराधिकारीको छनोटको जिम्मेवारी ‘गाडेन फोड्राङ ट्रस्ट’ लाई सुम्पेका छन्। दलाई लामाको कुल सम्पत्तिमा धेरै प्रकारका अनुमानहरू छन्। केही प्रतिवेदनहरूले

सिक्किम

जनगुनासोको समस्या समाधान गर्न मन्त्री लेप्चाले गरे जनभेट कार्यक्रम

मंगन: लाचेन मंगन निर्वाचन क्षेत्रका विधायक एवं सामाजिक कल्याण विभागीय मन्त्री साम्डुप लेप्चाले आज आफ्नो निर्वाचन क्षेत्रका जनताको गुनासो र समस्यालाई समाधान गर्ने उद्देश्यले जनभेट कार्यक्रम

जीटीए

प्लास्टिकमुक्त गाउँ बनाउने सचेतना एवं सरसफाइ कार्य सम्पन्न

खरसाङ: खरसाङ खण्ड विकास अन्तर्गत शिवखोला ग्राम पञ्चायतभित्र पर्ने सांंसद-२ सिमरिङमा पञ्चायत सदस्य बिक्की तामाङको तत्परतामा तीन दिवसीय सर सफाई कार्यक्रम सम्पन्न भएको छ।‌यस सर सफाई

खेलकुद

मनोलो मार्केजको मुख्य प्रशिक्षक पद छोड़्ने फसेला

नयाँ दिल्ली: सीनियर भारतीय पुरुष फूटबल टीमको लगातार निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोलो मार्केजले पद छोड़ेका छन्। मार्केजले अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-सँग अपसी सहमतिमा पद

सिक्किम

मुख्यमन्त्रीले गरे हरियाणाको पहाडी माता मन्दिरको दर्शन

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज हरियाणाको भिवानीस्थित पवित्र पहाडी माता मन्दिरमा आयोजित पूजा अर्चनामा सहभागिता जनाए। यस अवसरमा उनले मन्दिरमा प्रार्थना गर्दै भक्तिपूर्वक आध्यात्मिक अनुष्ठानमा भाग

उत्तर-पूर्व

प्रारम्भिक बाल्यकाल शिक्षा-द्वारा बिडिंगो कलेज अफ कम्युनिटी साइन्स प्रदर्शनी

तुरा: केन्द्रीय कृषि विश्वविद्यालय, तुरा, तुराको सामुदायिक विज्ञान कलेजले प्रारम्भिक बाल्यकाल शिक्षा पाठ्यक्रमका विद्यार्थीहरूका लागि प्रदर्शनीको आयोजना गरेको छ। मानव विकास तथा परिवार अध्ययन विभाग-सह-प्राध्यापक तथा

जीटीए

खरसाङमा गाजा बिक्री गरेको आरोपमा दुईजना पति पत्नीलाई पुलिसद्वारा पक्राउ

खरसाङ: खरसाङ पुलिसको सक्रियतामा आज खरसाङमा गाजा बिक्री गरेको आरोपमा दुईजना पति पत्नीलाई पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार खरसाङ महकुमा पुलिस अधिकारी (एसडीपीओ) आईपीएस