प्रधानमन्त्री फसल बीमा योजनामाथि जागरुकता कार्यक्रम

IMG-20250702-WA0161

मंगन: फसल बीमा योजना सप्ताहअन्तर्गत आज मंगन जिल्लाको मेनरोङगोङ ग्राम पञ्चायत यूनिटमा प्रधानमन्त्री फसल बीमा योजनामाथि एक सचेतना कार्यक्रम सम्पन्न भयो। फसल बीमा योजना सप्ताह कार्यक्रम आयोजनको मुख्य उद्देश्य प्रधानमन्त्री फसल बीमा योजनाबारे कृषकहरूलाई जागरूक गराउनु रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा याङकित लेप्चाले भटमासको फसल उत्पादन, महत्व र यसको तकनिकीबारे जानकारी गराइन्। सोही प्रकारले काविका एडीओ थेन्डल जाङमु लेप्चाले प्रधानमन्त्री फसल बीमा योजनाबारे कृषकहरूलाई जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement