
सिक्किम
लोकभवन परिसरमा राष्ट्रिय एकता दिवसको अवसरमा माल्यार्पण कार्यक्रम सम्पन्न
गान्ताेक: राष्ट्रिय एकता दिवसको अवसरमा आज लोकभवन, सिक्किम परिसरमा भारतका लौहपुरुष सरदार वल्लभभाई पटेलको जन्मजयन्ती श्रद्धापूर्वक मनाइएको छ।सो अवसरमा सिक्किमका राज्यपाल दुष्यन्त गौतमको तर्फबाट आयुक्त तथा



