
खरसाङ शहरमा ग्यासद्वारा शव जलाउने ग्यास बेस सिमेटोरियम निर्माण गरिनु पर्ने विषयमा नगरपालिकाक टोली दिल्लीमा
खरसाङ: खरसाङ नगरपालिका क्षेत्रको सर्वाङ्गिण विकास र विभिन्न कार्यहरु विषयमा खरसाङ नगरपालिकाको टोली दिल्ली भ्रमणमा रहेका छन। यसै क्रममा यस टोलीले बुधबार ग्यासद्वारा शव जलाउने ग्यास